Aarthikaina
सातदोबाटो नेपाली जुत्ताघरको उद्घाटन
सातदोबाटो नेपाली जुत्ताघरको उद्घाटन कठमाडौं । नेपाली जुत्ता चप्पल उत्पादक समुहद्धारा नेपाली ब्राण्डका जुत्ता चप्पलको सामुहिक शोरुम सातदोबाटो नेपाली जुत्ताघरको उद्घाटन गरिएको छ ।
निसानको एक्सट्रेल नेपालमा सार्वजनिक, मूल्य १ करोड ८७ लाख रुपैयाँ
निसानको एक्सट्रेल नेपालमा सार्वजनिक, मूल्य १ करोड ८७ लाख रुपैयाँ काठमाडौँ । जापानी सवारी निर्माता कम्पनी निसानले नेपालमा चौथो जेनेरेशनको एक्सट्रेल सार्वजनिक गरेको छ ।
अब उद्योगहरुको चाबी सरकारलाई बुझाउँछौं, तर गैरकानुनी विद्युत महशुल तिर्नसक्दैनौंः ध्रुवराज थापा
अब उद्योगहरुको चाबी सरकारलाई बुझाउँछौं, तर गैरकानुनी विद्युत महशुल तिर्नसक्दैनौंः ध्रुवराज थापा काठमाडौं । नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ई. ध्रुवराज थापाले ट्रंकलाइनको विवादित विद्युत महशुल अशुल गर्ने नाममा नेपाल विद्युत प्राधिकरणले उद्योगहरुको लाइन काट्न सुरु गरेकोमा आपत्ति जनाउँदै आफूहरुले अब सबै उद्योगको चावी नै सरकारलाई बुझाउने बताएका छन् । 
विश्वकै नामी ब्राण्ड ‘तोशिबा’ को पतनको कथा : एक दशकमा आकाशबाट भूँइमा झर्यो कम्पनी
विश्वकै नामी ब्राण्ड ‘तोशिबा’ को पतनको कथा : एक दशकमा आकाशबाट भूँइमा झर्यो कम्पनी काठमाडौं । एक पटक, तोशिबा यति ठूलो नाम थियो कि प्रत्येक मध्यम र उच्च वर्गको घरमा एक वा अर्को इलेक्ट्रोनिक उत्पादन तोशिबाको हुन्थ्यो ।
तिम्रो मायाको नशामा
तिम्रो मायाको नशामा तिम्रो मायाको नशामा
अरविन्द सिहंको नेतृत्वमा इक्यान ललितपुरमा सर्वसम्मत कार्यसमिति चयन
अरविन्द सिहंको नेतृत्वमा इक्यान ललितपुरमा सर्वसम्मत कार्यसमिति चयन ललितपुर । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ललितपुर शाखाको ८औं अधिवेशन सम्पन्न भएको छ ।
राजपरिवारको कथामा ‘राजमहल’ चलचित्र निर्माण घोषणा
राजपरिवारको कथामा ‘राजमहल’ चलचित्र निर्माण घोषणा काठमाडौं । ऐतिहाँसिक राजपरिवारको कथामा चलचित्र ‘राजमहल’ निर्माण हुने भएको छ ।
दुई खर्बभन्दा बढी लगानी रहेको पोल्ट्री व्यवसाय धरापमा, व्यवसायी भन्छन्, ‘जोगाउने-समाप्त पार्ने राज्यको हातमा’
दुई खर्बभन्दा बढी लगानी रहेको पोल्ट्री व्यवसाय धरापमा, व्यवसायी भन्छन्, ‘जोगाउने-समाप्त पार्ने राज्यको हातमा’ चितवन । पोल्ट्री व्यवसायी विनोद पोखरेलले अण्डा उत्पादक किसानलाई सङ्गठित गरेर बजारीकरणमा लागेको एक वर्ष दुई महिना बित्यो ।
कृषकलाई मालिक बनाउने अभियानमा जेटा फार्म, २ अर्ब लगानी गर्ने
कृषकलाई मालिक बनाउने अभियानमा जेटा फार्म, २ अर्ब लगानी गर्ने काठमाडौं । बाँझो खेतलाई उर्बर भूमिमा रुपान्तरण गर्ने र कृषकलाई मालिक बनाउने अभियानका साथ नेपालमा पहिलोपटक जेटा फार्म सञ्चालनमा आउँदैछ ।
Weather Update