Aarthikaina
एसियन हाइड्रोपावरको साधारण सभा पुस २७ गते
एसियन हाइड्रोपावरको साधारण सभा पुस २७ गते काठमाडौं । एसियन हाइड्रोपावरले पुस २७ गते साधारण सभा गर्ने भएको छ ।
नेपाल एयरलाइन्सले ५ वटा जहाज लिलामीमा बेच्दै
नेपाल एयरलाइन्सले ५ वटा जहाज लिलामीमा बेच्दै काठमाडौं । नेपाल एयरलाइन्सले पुराना ५ वटा जहाज लिलामीमा राखेको छ ।
समृद्धि यु–१९ राष्ट्रिय बास्केटबलमा एन्जल्स हार्टलाई सफलता
समृद्धि यु–१९ राष्ट्रिय बास्केटबलमा एन्जल्स हार्टलाई सफलता काठमाडौं । एन्जल्स हार्टले समृद्धि यु–१९ राष्ट्रिय बास्केटबल प्रतियोगिताको पुरुषमा बुधबार सफलता हात पारेको छ ।
हरिवंशको जनचेतनामूलक गीत ‘हिड माया हिड’
हरिवंशको जनचेतनामूलक गीत ‘हिड माया हिड’ काठमाडौं । हास्य कलाकार हरिवंश आचार्यले नयाँ चेलबेटी बेचबिखनसम्बन्धी गीत ल्याएका छन् ।
दक्षिण एसियाली स्केटबोर्ड आजदेखि बुटवलमा
दक्षिण एसियाली स्केटबोर्ड आजदेखि बुटवलमा काठमाडौं । नेपाल स्केटबोर्ड तथा स्केट बोर्डिङ संघ तथा स्केट एड नेपालको संयुक्त आयोजना पाँचौं दक्षिण एसियाली स्केटबोर्ड प्रतियोगिता तथा स्केट जात्रा आज बिहीबारदेखि बुटवलमा हुने भएको छ ।
भारतीय नागरिकलाई लुटपाट गर्ने एक व्यक्ति पक्राउ
भारतीय नागरिकलाई लुटपाट गर्ने एक व्यक्ति पक्राउ काठमाडौं । नेपाल घुम्न आउने भारतीय नागरिकहरुलाई लुटपाट गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।
एनसेलले प्राधिकरणलाई दियो कागजातसहित जवाफ
एनसेलले प्राधिकरणलाई दियो कागजातसहित जवाफ काठमाडौं । एनसेलको सेयर कारोबार शंकास्पद देखिएपछि सरकार, संसद् र न्यायपालिका गरी राज्यका तीनवटै अंग सक्रिय हुँदा एनसेल आजियाटाले जवाफ पठाएको छ ।
दुबई पठाई दिन्छु भन्दै तीन लाख ठगी गर्ने दुई जना पक्राउ
दुबई पठाई दिन्छु भन्दै तीन लाख ठगी गर्ने दुई जना पक्राउ काठमाडौं । वैदेशिक रोजगारीको लागि दुबई पठाइदिन्छु भन्दै तीन लाख रूपैयाँ ठगी गरेको अभियोगमा दुई जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
रमेश कर्प र बोनजोय ट्राभलले गर्यो ट्राभल सेवा उत्कृष्ट बनाउने साझेदारी
रमेश कर्प र बोनजोय ट्राभलले गर्यो ट्राभल सेवा उत्कृष्ट बनाउने साझेदारी काठमाडौं । नेपालको एक अग्रणी व्यापारिक घर रमेश कर्पले येहि मंसिर १९ गते प्रतिष्ठित ट्राभल एजेन्सी बोन्जोय ट्राभल प्रा.लि.सँग समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गरेको गर्वको साथ जानकारी गरेको छ ।
मन्त्रिपरिषद् हेरफेर तयारीमा प्रधानमन्त्री प्रचण्ड
मन्त्रिपरिषद् हेरफेर तयारीमा प्रधानमन्त्री प्रचण्ड काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् हेरफेर गर्ने तयारीमा जुटेका छन् । मन्त्रिपरिषद् हेरफेर गर्नुअघि उनले सत्तारूढ दलका शीर्ष नेतासँग परामर्शसमेत थालेका छन् ।
Weather Update