Aarthikaina
मिनेसोटा युनाइटेडसँग इन्टर मियामी पराजित
मिनेसोटा युनाइटेडसँग इन्टर मियामी पराजित काठमाडौं । मेजर लिग सकर (एमएलएस) मा आइतबार इन्टर मियामीले मिनेसोटा युनाइटेड एफसीसँग ४-१ गोल अन्तरको फराकिलो हार बेहोरेको छ ।
दक्षिण एसियाली जुडोमा नेपाल प्रथम
दक्षिण एसियाली जुडोमा नेपाल प्रथम काठमाडौं । प्रथम दक्षिण एसियाली जुडो डेम्भलोप्मेन्ट च्याम्पियनसिपमा नेपाली टिम प्रथम भएको छ ।
भक्तपुरले हात पार्यो फुल कनट्याक्ट किक बक्सिङको उपाधि
भक्तपुरले हात पार्यो फुल कनट्याक्ट किक बक्सिङको उपाधि काठमाडौं । भक्तपुरमा पहिलो पटक आयोजना भएको फुल कनट्याक्ट किक बक्सिङ प्रतियोगिताको उपाधि भक्तपुरले नै जित्न सफल भएको छ ।
आर्मी बन्यो राष्ट्रिय महिला हक्कीमा च्याम्पियन
आर्मी बन्यो राष्ट्रिय महिला हक्कीमा च्याम्पियन काठमाडौं । नेपाल आर्मी राष्ट्रिय महिला हक्की प्रतियोगितामा सोमबार च्याम्पियन बनेको छ ।
इरानी टोलीले जित्यो प्रथम लायन्स कप भलिबलको उपाधि
इरानी टोलीले जित्यो प्रथम लायन्स कप भलिबलको उपाधि काठमाडौं । पोखरामा सञ्चालित प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको उपाधि इरानी टोलीले जितेको छ ।
भोजपुर गोल्डकप: जर्जियन भारतलाई पराजित गर्दै एपीएफ फाइनल प्रवेश
भोजपुर गोल्डकप: जर्जियन भारतलाई पराजित गर्दै एपीएफ फाइनल प्रवेश काठमाडौं । भोजपुरको प्रतिष्ठित आठौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप फुटवल प्रतियोगिताअन्तर्गत बिहीबार भएको सेमिफाइनल खेलमा सशस्त्र प्रहरी बल नेपाल (एपीएफ)ले जर्जियन फुटबल क्लब भारतलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेको छ ।
फुल कनट्याक्ट किक बक्सिङमा ११ गोल्ड मेडलका लागि १३ गोल्ड मेडलिस्ट भिड्दै
फुल कनट्याक्ट किक बक्सिङमा ११ गोल्ड मेडलका लागि १३ गोल्ड मेडलिस्ट भिड्दै भक्तपुर । भक्तपुरमा पहिलो पटक हुन लागेको फुल कनट्याक्ट किक बक्सिङ प्रतियोगितामा ११ गोल्ड मेडलका लागि १३ गोल्ड मेडल विजेता खेलाडी भिड्ने भएका छन् ।
दसौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक
दसौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक काठमाडौं । कर्णाली प्रदेशमा हुने दसौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट मंगलबार सार्वजनिक गरिएको छ ।
‘‘मिसन–२०२६ खेलकुद अभियान हो’’– राखेप सदस्य सचिव घिसिङ
‘‘मिसन–२०२६ खेलकुद अभियान हो’’– राखेप सदस्य सचिव घिसिङ काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले एशियाली खेलकुदमा स्वर्ण सहित दोहोरो पदका लागि सुरु गरिएको मिसन २०२६ खेलकुदको महत्वपूर्ण अभियान भएको बताउनुभएको छ ।
फागुन २५ गते दसौँ राष्ट्रिय खेलकुदको सचिवालय स्थापना गरिँदै
फागुन २५ गते दसौँ राष्ट्रिय खेलकुदको सचिवालय स्थापना गरिँदै काठमाडौं । दसौं राष्ट्रिय खेलकुद मूल आयोजक समितिको सचिवालय सुर्खेतमा स्थापना गर्ने निर्णय गरेको छ ।
डंगोललाई भत्तेरचौर डोजोको सम्मान
डंगोललाई भत्तेरचौर डोजोको सम्मान काठमाडौं । भत्तेरचौर सितोरियो कराते डोजोले जेएम ३० ग्रुप टोखाका अध्यक्ष शैलेन्द्र डंगोललाई सम्मान गरेको छ ।
ओमारको ह्याट्रिकमा न्युक्यासलमाथि म्यानचेस्टर सिटीको सानदार जित
ओमारको ह्याट्रिकमा न्युक्यासलमाथि म्यानचेस्टर सिटीको सानदार जित काठमाडौं । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले न्युक्यासल युनाइटेडमाथि सानदार जित निकालेको छ ।
Weather Update