मेडिसिटी अस्पतालद्वारा वृहत स्तन हेरचाह केन्द्र सुरु
सोमबार, पुस ९, २०८०

चार वर्षपछि सौराहमा हात्ती महोत्सव हुँदै
आइतबार, पुस ८, २०८०
काठमाडौं । पर्यटकीय नगरी चितवनको सौराहामा मंगलबारदेखि १७ औँ हात्ती महोत्सव सुरु हुँदैछ ।

नयाँ भेरियन्ट पत्ता लगाउन जिन सिक्वेन्सिङ
आइतबार, पुस ८, २०८०
काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले भारतमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट पत्ता लगाउनका सिमा नाकाबाट आउने संक्रमितको नमूना संकलन गरेर अणुवाङ्शिक अध्ययन (जिन सिक्वेन्सिङ) गरेको छ ।

गुप्तेश्वर गुफाको वार्षिक आम्दानी पाँच करोडबढी
आइतबार, पुस ८, २०८०
गण्डकी । पोखरा–१७ छोरेपाटनस्थित ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्र गुप्तेश्वर महादेव गुफामा एक वर्षको अवधिमा पाँच करोड ४२ लाख ३८ हजार पाँच सय ८३ रुपैयाँ आम्दानी भएको छ ।
क्षमताको ४० प्रतिशत मात्रै उत्पादन गर्दै जुत्ता उद्योग
आइतबार, पुस ८, २०८०
काठमाडौं । नेपालका जुत्ता उद्योगले क्षमताको ४० प्रतिशत मात्रै उत्पादन गर्दै आएका छन् ।

सर्वोत्तम सिमेन्टलाई आईपीओ निष्काशन गर्न धितोपत्र बोर्डको अनुमति
आइतबार, पुस ८, २०८०
काठमाडौं । नेपाल धितोपत्र बोर्डले सर्वोत्तम सिमेन्टलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको छ ।
नेता कार्यकर्तालाई अंगदान गर्न नेकपा एसको आग्रह
आइतबार, पुस ८, २०८०
काठमाडौं । नेकपा एकीकृत समाजवादीले नसर्ने रोगबाट प्रभावितको संख्या उच्च देखिन थालेपछि अंगदान गर्न नेता तथा कार्यकर्तालाई आह्वान गरेको छ ।
समृद्धि फाइनान्स राष्ट्र बैंकको निगरानीमा
आइतबार, पुस ८, २०८०
काठमाडौं । समृद्धि फाइनान्स निरन्तर ओरालो लागेपछि राष्ट्र बैंकको निगरानीमा परेको छ ।

मोना यूएईको सहयोगमा अलपत्र परेका सुबिन्द्र पाईजा घर फर्किए
आइतबार, पुस ८, २०८०
काठमाडौं । मोना युएइको सहयोगमा विगत सात महिनादेखि युनाइटेड अरब इमिरेट्स (यूएई)मा अलपत्र परेका रघुगंगा गाउँपालिका–६ पाखापानीका सुविन्द्र पाईजालाई घर फर्किएका छन् ।

किसान हतोत्साही, उद्योग व्यवसाय झन् शिथिल
आइतबार, पुस ८, २०८०
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. वेदुराम भुसालले भदौ १७ गते मन्त्रालयमा पत्रकार सम्मेलन गरेर आफूले मन्त्रालय सम्हालेपछिको प्रगति सार्वजनिक गरेका थिए ।