Aarthikaina
बजाज नेपालको ह्वील्स अफ मेमोरी फोटोग्राफी प्रतियोगिता सम्पन्न
बजाज नेपालको ह्वील्स अफ मेमोरी फोटोग्राफी प्रतियोगिता सम्पन्न काठमाडौं । बजाज नेपालले ह्विल्स अफ मेमोरी फोटोग्राफी प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेको छ ।
बाइक उत्सव स्पीड फेस्टमा बजाजको एन २५० मोडल लन्च 
बाइक उत्सव स्पीड फेस्टमा बजाजको एन २५० मोडल लन्च  काठमाडौं । नेपालकै सबैभन्दा ठूलो बाइक उत्सव स्पीड फेस्ट २०२५ शनिबार एलिस रिसेप्सन, बालुवाटारमा भव्य रूपमा सम्पन्न भयो ।
डिलर नेटवर्क विस्तार गर्दै ऋषि ट्रेड सेन्टर
डिलर नेटवर्क विस्तार गर्दै ऋषि ट्रेड सेन्टर काठमाडौं । रिलायन्स ग्रुप अन्तर्गतको ऋषि ट्रेड सेन्टरले सीएफ मोटो र जीहो ब्रान्डको आधिकारिक वितरक नियुक्त भए पश्चात ग्राहक सामू आफ्नो पहुँच बढाउन धमाधम डिलर नेटवर्क विस्तार कार्यलाई तीव्रता दिएको छ ।
टीभीएसको ‘तिमी, म र टीभीएस’ योजना सार्वजनिक
टीभीएसको ‘तिमी, म र टीभीएस’ योजना सार्वजनिक काठमाडौं । नेपालको लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले ‘तिमी, म र टीभीएस’ योजना सार्वजनिक गरेको छ ।
एक लाख नेपाली ग्राहकहरुको मन जित्न सफल टिभिएस् एनटर्क
एक लाख नेपाली ग्राहकहरुको मन जित्न सफल टिभिएस् एनटर्क काठमाडौं । नेपालको लागि टिभिएस् मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपालमा ल्याएको स्कुटर टिभिएस् एनटर्कले एक लाख माइलस्टोन पूरा गर्न सफल भएको छ ।
Weather Update