
बिग मार्टले मनायो १६औँ वार्षिकोत्सव, नयाँ ब्राण्ड एम्बेसडरमा प्रियंका र आयुष्मान
मंगलबार, जेठ २७, २०८२
काठमाडौं । काठमाडौं नेपालको अग्रणी किराना खुद्रा चेन बिग मार्टले आफ्नो १६औँ वार्षिकोत्सवलाई एक विशेष कार्यक्रममार्फत भव्य रूपमा मनाएको छ ।
ग्रामीण क्षेत्रहरूमा दन्त स्वास्थ्य सेवाको पहुँच बढाउनुपर्नेमा मन्त्री यादवको जोड
मंगलबार, जेठ २७, २०८२
काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले नेपालमा दन्त चिकित्सकहरुको आवश्यकता, महत्व र माग निकै ठूलो रहेको बताउँदै नेपालका ग्रामीण तथा दुर्गम क्षेत्रहरूमा दन्त स्वास्थ्य सेवाको पहुँच पढाउनुपर्नेमा जोड दिएका छन् ।

आरजी क्रियसन्सको कन्सेप्टमा एकान्तकुनामा भव्य इभेन्ट भेन्यू म्याजेष्टिक ग्राण्ड सञ्चालनमा
मंगलबार, वैशाख ३०, २०८२
काठमाडौं । म्याजेष्टिक ग्र्याण्डको कन्सेप्ट, डिजाइन र निर्माण आरजी क्रियसन्स नेपालले ललितपुरको एकान्तकुनामा इभेन्ट भेन्यू ‘म्याजेष्टिक ग्र्याण्ड’को निर्माण गरेको छ ।
चेम्बरद्वारा आगामी बजेटमा आर्थिक क्षेत्रमा सम्बोधन गर्नुपर्ने सय बुँदे सुझाव
सोमबार, वैशाख २९, २०८२
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले वास्तविक कर राजश्वको श्रोत परिचालनबाट एवं प्रतिवद्धता प्राप्त वैदेशिक सहायताका आधारमा यथार्थपरक बजेट ल्याउन सरकारलाई सुझाव दिएको छ ।

मोबाइल व्यवसाय व्यवस्थित गर्न दबाब, वार्षिक नौं अर्ब अतिरिक्त राजश्व गुमाउँदै सरकार
आइतबार, वैशाख २८, २०८२
काठमाडौं । चालू आर्थिक वर्ष २०८१/८२ को आठ महिना अर्थात फागुनसम्ममा झन्डै २२ अर्ब रुपैयाँको मोबाइल आयात भएको तथ्यांक छ ।

जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि युएनडीपी र चेम्बरबीच सहकार्य
शुक्रबार, वैशाख २६, २०८२
काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी)बीच जलवायु परिवर्तनले व्यवसायमा पार्ने असर र यसको न्यूनीकरणका लागि सहकार्यको समझदारी भएको छ ।

प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापा
बुधबार, वैशाख २४, २०८२
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) रमेश थापालाई दिइएको छ ।

रोमानिया पठाइदिन्छु भन्दै साढे ९ लाख ठगी गर्ने पक्राउ
बुधबार, वैशाख २४, २०८२
काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक युवा पक्राउ परेका छन् ।

श्रमिकवर्गको सुरक्षा, लगानीमैत्री वातावरणमार्फत आर्थिक समृद्धि ल्याउनुपर्नेमा चेम्बरको जोड
शुक्रबार, वैशाख १९, २०८२
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले श्रमिकवर्गको सुरक्षा, लगानीमैत्री वातावरणमार्फत आर्थिक समृद्धि हासिल गर्नुपर्नेमा जोड दिएको छ ।

प्रहरी महानिरीक्षक दिपक थापा दर्ज्यानी चिन्हबाट सुशोभित
मंगलबार, चैत ५, २०८१
काठमाडौं । प्रहरी महानिरीक्षक पदमा पदोन्नति हुनुभएका दिपक थापा दर्ज्यानी चिन्हबाट सुशोभित भएका छन् ।

नेपाल प्रहरीको ३१ औं महानिरीक्षकमा दीपक थापा नियुक्त
सोमबार, चैत ४, २०८१
काठमाडौं । सरकारले नेपाल प्रहरी महानिरीक्षक (आईजीपी) मा अतिरिक्त महानिरीक्षक दीपक थापालाई नियुक्त गरेको छ ।

निर्माण कार्य सूचारु गर्न नगरप्रमुख त्रिपाठीले आफ्नो खेत राखे धितोमा
मंगलबार, फागुन २७, २०८१
काठमाडौं । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको पहिचानलाई जीवन्त राख्नको लागि तनहुँको भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले खेत धितोमा राखेका छन् ।