नेपाल इन्जिनियरिङ कलेजले जाजरकोट–रुकुमपश्चिम भूकम्प प्रभावित परिवारलाई छात्रवृत्ति दिने
शुक्रबार, पुस ६, २०८०

कोरोनाको नयाँ भेरियन्ट : सतर्कता अपनाऔं, आत्तिनुपर्दैन
शुक्रबार, पुस ६, २०८०
काठमाडौं । कोभिड–१९ को नयाँ भेरिएन्ट ‘जेएन–१’ भन्दाबढी संक्रामक हुनसक्ने भएकाले सतर्कता अपनाउनुपर्ने जनस्वास्थ्य विज्ञहरूले बताएका छन् ।
सिंगापुरस्थित क्रिप्टो कोषको १.१४ अर्ब डलर जफत
बिहीबार, पुस ५, २०८०
सिंगापुर । सिंगापुरको एक अदालतले आर्थिकरूपमा पतन भएको क्रिप्टोकरेन्सी हेज फण्ड थ्री एरोज क्यापिटलका संस्थापकहरूको विश्वव्यापी सम्पत्ति १.१४ अर्ब अमेरिकी डलर जफत गर्न आदेश दिएको छ ।
नाडा अध्यक्षमा सर्वसम्मत भए करण चौधरी
बिहीबार, पुस ५, २०८०
काठमाडौं । अटोमोबाइल व्यवसायीहरुको छाता संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अध्यक्ष करण चौधरी बन्ने भएका छन् ।

माओवादीको विधान सम्मेलन फागुन पहिलो सातामा, मस्यौदा समिति गठन
बिहीबार, पुस ५, २०८०
काठमाडौं । सत्ताको नेतृत्वकर्ता दल नेकपा (माओवादी केन्द्र)को विधान सम्मेलन आउँदो फागुन पहिलो सातामा हुने भएको छ ।
माछापुच्छ्रे बैंकको सीईओमा पुनः सन्तोष कोइराला नियुक्त
बिहीबार, पुस ५, २०८०
काठमाडौं । माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा सन्तोष कोईराला नियुक्त भएका छन् ।

भारतमा एथर ४५० एपेक्सको बुकिङ सुरु
बिहीबार, पुस ५, २०८०
काठमाडौं । भारतीय इलेक्ट्रीक दुई पाङ्ग्रे सवारी निर्माता एथर इनर्जीले नयाँ इलेक्ट्रीक स्कुटरको बुकिङ खुल्ला गरेको छ ।
सफलताको नयाँ उचाईमा ग्लोबल आईएमई बैंक
बिहीबार, पुस ५, २०८०
काठमाडौं । ग्लोबल आईएमई बैंक सफलताको नयाँ उचाईमा पुगेको छ ।