उत्कृष्ट यूवा पुरस्कारबाट गायक प्रकाश दुतराज सम्मानित
आइतबार, पुस ८, २०८०

लक्ष्मी ग्रुपको ५०औं वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रम सञ्चालन
आइतबार, पुस ८, २०८०
काठमाडौं । लक्ष्मी ग्रुपले आफ्नो ५० औं वार्षिकोत्सव मनाएको छ ।

विद्यार्थीलाई चाडपर्वमा पोशाक किन्न नलगाउन महानगरको परिपत्र जारी
आइतबार, पुस ८, २०८०
काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्यार्थीलाई विद्यालय पोशाक बाहेकका पोशाक किन्न नलगाउन परिपत्र जारी गरेको छ ।

क्यासिनो माजोङलाई अन्तर्राष्ट्रिय ‘बेस्ट क्यासिनो इन साउथएशिया’ अवार्ड
आइतबार, पुस ८, २०८०
काठमाडौँ । काठमाडौंस्थित क्यासिनो माजोङले दक्षिणएशिया स्तरको प्रतिष्ठित अवार्ड पाएको छ ।

घरेलु उद्योग सम्बन्धी प्रविधि अनुसन्धान र विकासका लागि समझदारी
आइतबार, पुस ८, २०८०
काठमाडौं । घरेलु र साना उद्योग सम्बन्धी प्रविधिको अनुसन्धान र विकासका लागि लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र र राष्ट्रिय आविष्कार केन्द्रबीच समझदारी भएको छ ।

नक्कली कागजका आधारमा ‘भिजिट भिसा’ मा विदेश पठाएको आरोपमा ट्राभल्स सञ्चालक पक्राउ
आइतबार, पुस ८, २०८०
काठमाडौं । नक्कली कागजातका आधारमा मिलेमतो गरी ‘भिजिट भिसा’ मा विदेश पठाउने गरेको आरोपमा प्रहरीले एक ट्राभल्स सञ्चालकलाई पक्राउ गरेको छ ।

स्वदेशी वस्तुको उपभोग गर्ने बानी बसालौं : मुख्यसचिव अर्याल
आइतबार, पुस ८, २०८०
काठमाडौं । मुख्यसचिव डा. वैकुण्ठ अर्यालले स्वदेशी वस्तुको प्रयोग गर्न आम उपभोक्तालाई आग्रह गरेका छन् ।

म्यानचेस्टर सिटीलाई क्लब विश्वकप फुटबलको उपाधि
शनिबार, पुस ७, २०८०
काठमाडाैं । ब्राजिली क्लब फ्लुमिनेन्सेलाई हराउँदै इङ्लिस क्लब म्यानचेस्टर सिटीले फिफा क्लब विश्वकप फुटबलको उपाधि जितेको छ ।

‘डंकी’ हेर्ने नेपाली दर्शकलाई शाहरुख खानले भने- धन्यबाद नेपाल
शनिबार, पुस ७, २०८०
काठमाडौं । बलिउड सुपरस्टार शाहरूख खानले चलचित्र ‘डंकी’ हेर्ने नेपाली दर्शक प्रति आभार प्रकट गरेका छन् ।
नेपाल बैर्कस संघमा पाँच सदस्य चयन
शनिबार, पुस ७, २०८०
काठमाडौं । बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन नेपाल बैर्कस संघको साधारण सभाले पाँच जना सदस्य चयन गरेको छ ।

अनुदानबापत उखु कृषकलाई ८० करोड भुक्तानी
शनिबार, पुस ७, २०८०
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उखु कृषकलाई अनुदानवापत रु ८० करोड रकम भुक्तानी गरेको छ ।

नेपाल फर्मा एक्स्पो फागुन २५ देखि, १५० भन्दा बढी स्टलहरु रहने
शनिबार, पुस ७, २०८०
काठमाडौं । नवौं नेपाल फर्मा एक्स्पो, २०२४ आगामी फागुन २५ देखि २७ गतेसम्म चितवनमा सञ्चालन हुने भएको छ ।

अटो लोनमा चालकको रोजाई बन्दै नबिल बैंक, कसरी लिने लोन ?
शनिबार, पुस ७, २०८०
काठमाडौं । विद्युतीय ट्याक्सी चलाउँदै आइरहेका चालक रमेश करिब ४० लाख ऋणमा छन् तर पनि उनको मुहारमा मलिनता छैन ।