
काठमाडौंलाई हराउँदै ललितपुर एनएसएलको दोस्रो क्वालिफायरमा
मंगलबार, पुस १०, २०८०
काठमाडौं । साविक विजेता काठमाडौं रेजर्सलाई हराउँदै ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल) फुटबलको क्वालिफायरमा पुगेको छ ।
गोल्डेन गेट र बूढानीलकण्ठ समृद्धि बास्केटबलको च्याम्पियन
मंगलबार, पुस १०, २०८०
काठमाडौं । गोल्डेन गेट र बूढानीलकण्ठ समृद्धि यु–१९ राष्ट्रिय बास्केटबल प्रतियोगितामा मंगलबार च्याम्पियन बनेका छन् ।

यस्ता छन् सरकारका एक वर्षका उपलब्धि (पूर्णविवरण)
मंगलबार, पुस १०, २०८०
काठमाडौं । सरकारले विभिन्न चुनौती र साधनस्रोतको सीमाका बाबजुद एक वर्षको अवधिमा आर्थिक, सामाजिक तथा पूर्वाधार विकास एवं शासकीय सुधार र सामाजिक न्यायका क्षेत्रमा उल्लेखनीय कार्य सुरु गरेको छ ।

नेतालाई जुत्ता, मुक्का र खोयाको त्रास
मंगलबार, पुस १०, २०८०
हुन त विश्वमा नागरिकलाई पूर्ण सन्तुष्ट पार्ने कुनै प्रणाली विकास भएको छैन । हरेक लोकतान्त्रिक वा तानासाही प्रणाली भित्र असन्तुष्ट अथवा फरक मत राख्ने नागरिक हुन्छन् नै । यसलाई लोकतन्त्रको सुन्दरता अथवा मानवीय स्वभावका रूपमा लिइन्छ ।

नेवार समुदाय आज यःमरी पुन्हि मनाउँदै
मंगलबार, पुस १०, २०८०
काठमाडौं । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायले यःमरी पूर्णिमा अर्थात् यःमरी पुन्हि मनाउँदैछन् ।

स्वरुपराज आचार्यको स्वरमा सजिएको ‘खोजेरै आयौ’ लोकप्रिय बन्दै
मंगलबार, पुस १०, २०८०
काठमाडौं । कवि तथा गीतकार गणेश खड्काको नयाँ गीत ‘खोजेरै आयौ’ पछिल्लो समय लोकप्रिय बन्दै गइरहेको छ ।

अम्लिसोको भाउ बढेपछि धनकुटाका किसान खुसी
मंगलबार, पुस १०, २०८०
धरान । गत वर्षको तुलनामा यस वर्ष अम्लिसोको भाउ बढेपछि किसान खुसी भएका छन् ।

घरजग्गा कारोबारमा ग्राहकको सहज पहुँच पुर्याउन सफल भयाैँ: राजन अधिकारी
सोमबार, पुस ९, २०८०
काठमाडौं । बसोबास नेपालका प्रमुख कार्यकारी अधिकृत राजन अधिकारीले बजारमा फैलिएका मिथ्या खबरका कारण सेवाग्राही आत्तिने अवस्था आइरहेका बेला घरजग्गा कारोबारमा ग्राहकको सहज पहुँच पुर्याउन सफल भएको बताएका छन् ।

एलिना चौहान र बसन्त थापाको नयाँ गीत सार्वजनिक (भिडियोसहित)
सोमबार, पुस ९, २०८०
काठमाडौं । गायिका एलिना चौहान र बसन्त थापाको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ ।

होटल व्यवसायलाई पर्यटन उद्योगको मान्यता दिन माग
सोमबार, पुस ९, २०८०
काठमाडौं । व्यवसायीले होटल व्यवसायलाई पर्यटन उद्योगको राष्ट्रिय प्राथमिकता उद्योगमा वर्गीकरण गरी उद्योग सरहको सेवा सुविधा प्रदान गर्न माग गरेका छन् ।

पोखरालाई पेनाल्टीमा हराउदै धनगढी एनएसएलको फाइनलमा
सोमबार, पुस ९, २०८०
काठमाडौं । पोखरालाई पेनाल्टीमा हराउदै धनगढी एफसी नेपाल सुपर लिग (एनएसएल) फुटबलको फाइनलमा पुगेको छ ।
प्याब्सन मध्य क्षेत्रीय बास्केटबलमा एसियन र श्रृजनशील सेमिफाइनलमा
सोमबार, पुस ९, २०८०
काठमाडौं । एसियन पब्लिक र श्रृजनशील १२ औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्समा सोमबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।