नबिल स्टक डिलरको बढ्यो नाफा, रिजर्भमा छलाङ
शुक्रबार, माघ ५, २०८०

एक लाख नेपाली ग्राहकहरुको मन जित्न सफल टिभिएस् एनटर्क
बिहीबार, माघ ४, २०८०
काठमाडौं । नेपालको लागि टिभिएस् मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपालमा ल्याएको स्कुटर टिभिएस् एनटर्कले एक लाख माइलस्टोन पूरा गर्न सफल भएको छ ।

शाओमीको रेड्मी १३ सी स्मार्टफोन बजारमा
बिहीबार, माघ ४, २०८०
काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपाली बजारमा रेड्मी १३ सी लन्च गरेको छ ।
पुर्ण र गौरवको जोडी सेमिफाईनलमा
बिहीबार, माघ ४, २०८०
काठमाडौं । नेपाल पुलिस क्लबका पुर्ण थापा र गौरव दाहालको जोडी राजधानीमा जारी प्रथम मुख्य मन्त्री कप खुल्ला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिपको पुरुष युगल तर्फ सेमिफाईनल प्रवेश गरेका छन् ।

यति ब्रुअरीको आईपीओ बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल नियुक्त
बिहीबार, माघ ४, २०८०
काठमाडौं । यति ब्रुअरी लिमिटेडले बुक बिल्डिङ्ग विधिमार्फत साधारण शेयर निष्काशन गर्ने भएको छ ।
-1705587135.jpg)
मलेसियाको सबैभन्दा ठुलो विश्वविद्यालयमा लर्डबुद्ध एजुकेशन फाउण्डेशनको सहकार्य
बिहीबार, माघ ४, २०८०
काठमाडौं । लर्डबुद्ध एजुकेशन फाउण्डेशनले सहकार्य गरेको मलेसियाको एसिया प्यासिफिक युनिभर्सिटी मलेसियाकै उत्कृष्ट विश्वविद्यालय बन्न सफल भएको छ ।

ओमोडाको विद्युतीय सवारी साधनको बिक्रीमा नयाँ रेकर्ड
बिहीबार, माघ ४, २०८०
काठमाडौं । ओमोडाले सन् २०२३ मा विद्युतीय सवारी साधनको बिक्रीमा नयाँ रेकर्ड बनाएको छ ।

गरिमा विकास बैंकद्वारा सरल एसएमई कर्जा सार्वजनिक
बुधबार, माघ ३, २०८०
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले हरेक नेपालीहरुको ‘आफ्नै घर–आफ्नै व्यवसाय’को सपनालाई साकार पार्ने उद्देश्यसहित ५० लाख रुपैयाँसम्मको गरिमा सरल एसएमई आवधिक र ओभरड्राफ्ट कर्जा सार्वजनिक गरेको छ ।

सफ्टवेरिका कलेजको ‘टेड एक्स सफ्वेरिका २०२४’ कार्यक्रम
बुधबार, माघ ३, २०८०
काठमाडौं । सफ्टवेरिका कलेज अफआईटी एण्ड ई–कमर्सले ‘विगतलाई अंगाल्दै, भविष्य कल्पना गर्दै’ भन्ने नाराका साथ ‘टेड एक्स सफ्टवेरिका २०२४’ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।

गरिमा विकास बैंकको ‘गरिमा फाइभ इन वान बचतखाता’ सार्वजनिक
बुधबार, माघ ३, २०८०
काठमाडौं । गरिमा विकास बैंकले ‘गरिमा फाइभ इन वान बचतखाता’ सार्वजनिक गरेको छ ।

आइएमई इलेक्ट्रिकको डिलर्स मिट कार्यक्रम
मंगलबार, माघ २, २०८०
काठमाडौं । मोटुल लुब्रिकेन्टको नेपालका लागि आधिकारिक वितरक आइएमई ग्रुपअन्तर्गतको आइएमई इलेक्ट्रिकले डिलर्स मिट कार्यक्रम गरेको छ ।