प्रधानमन्त्री कप क्रिकेटलाई लर्डबुद्ध एजुकेशन फाउण्डेशनको प्रायोजन
शुक्रबार, माघ १२, २०८०

अफगानिस्तानलाई हराउँदै नेपाल यु- १९ विश्वकपको सुपर सिक्समा
शुक्रबार, माघ १२, २०८०
काठमाडौं । नेपाली यू–१९ क्रिकेट टोली दक्षिण अफ्रिकामा जारी आईसिसी यु-१९ विश्वकपको दोस्रो चरणमा प्रवेश गरेको छ ।

कृषिमा आत्मनिर्भर भएमात्रै मुलुकको आर्थिक समृद्धि हुन्छ: चेम्बर अध्यक्ष मल्ल
मंगलबार, माघ ९, २०८०
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकको आर्थिक समृद्धिका लागि सर्वप्रथम कृषिमा आत्मनिर्भर हुनुपर्ने बताएका छन् ।

जागिर खाँदै पढ्दै: ‘बिडिएच नभएको भए इन्जिनियर बन्ने सपना पूरा हुँदैनथ्यो’
मंगलबार, माघ ९, २०८०
काठमाडौं । सिभिल तथा आर्किटेक्टमा डिप्लोमा गरी सबइन्जिनियर भएकाहरूलाई इन्जिनियर बन्न नेपाल इन्जिनियरिङ कलेजको बिडिएच (ब्याचलर फर डिप्लोमा होल्डर्स) कार्यक्रमले उच्च शिक्षाको बाटो खोलिदिएको विद्यार्थीहरूले बताएका छन् ।

क्षमता अभिबृद्धि तालिम सुरु
सोमबार, माघ ८, २०८०
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत तालिम तथा प्रशिक्षण विभाग र नेपाल खेलकुद विज्ञान प्रतिष्ठानको संयुक्त आयोजनामा क्षमता अभिबृद्धि तालिम आइतबारदेखि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सुरु भएको छ ।

लाभांश पारित गर्न एनएलजी इन्स्योरेन्सले डाक्यो साधारणसभा, यस्ता छन् ९ एजेण्डा
सोमबार, माघ ८, २०८०
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले १८औं वार्षिक साधारण सभा गर्ने भएको छ ।

स्क्राबलमा अर्नवलाई उपाधि
सोमबार, माघ ८, २०८०
काठमाडौँ । नेपालका अर्नव पाण्डेले चौथो अन्तर्राष्ट्रिय स्क्राबल प्रतियोगिताको उपाधि शनिबार जितेका छन् ।
नेपाल टेलिकमको अध्यक्षमा सुवेदी चयन
आइतबार, माघ ७, २०८०
काठमाडौं । नेपाल टेलिकमको अध्यक्षमा रामकृष्ण सुवेदी चयन भएका छन् ।