‘दुःखी आत्मा’बारे दयाहाङ भन्छन्, ‘यौन स्वास्थ्यको कथा भन्नुपर्छ’
सोमबार, माघ १, २०८०
-1705298654.jpeg)
आठौं अर्किड कपको तयारी
सोमबार, माघ १, २०८०
काठमाडौं । अर्किड प्युपल सेकेन्डरी स्कुलको आयोजनामा आठौं अर्किड कप सेभेन ए साइड अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगिता फागुन ४ गतेदेखि हुने भएको छ ।

नेपाल इन्जिनियरिङ कलेजबाट चार विषयमा इन्जिनियरिङ गरेका विद्यार्थीहरुको विदाई
सोमबार, माघ १, २०८०
काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजबाट इन्जिनियरिङका चार वटा विषयमा स्नातक पूरा गरेका विद्यार्थीहरुलाई विदाई गरिएको छ ।
-1705295340.jpg)
फरवार्ड माइक्रोफाइनान्सको ११औँ वार्षिक साधारणसभा सम्पन्न
सोमबार, माघ १, २०८०
सुनसरी । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ११औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

उत्कृष्ट नाटक ‘पार्वती’ अन्तर्राष्ट्रिय महोत्सवमा सहभागी हुँदै
सोमबार, माघ १, २०८०
काठमाडौं । नाट्यकर्मी महासंघद्वारा आयोजित राष्ट्रिय बाल नाटक मेला २०७९ मा उत्कृष्ट भएको नाटक ‘पार्वती’ अन्तर्राष्ट्रिय नाटक महोत्सवमा सहभागी हुन भारत प्रस्थान गरेको छ ।

टेलिकमले गुणस्तरीय सेवा दिन १९ जिल्लामा स्थापना गर्यो कार्यान्वयन इकाइ
सोमबार, माघ १, २०८०
काठमाडौं । अत्याधुनिक प्रविधिको प्रयोग गरेर निरन्तर गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले नेपाल टेलिकमले विभिन्न १९ जिल्लामा एकैसाथ नमूना दूरसञ्चार सेवा विकास आयोजना (कार्यान्वयन इकाइ) स्थापना गरेको छ ।

सुविन र रिहानालाई योनेक्स इनास सव जुनियर उपाधी
सोमबार, माघ १, २०८०
काठमाडौं । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका यु १५ तर्फको पुरुष तर्फ सुविन श्रेष्ठ र महिला तर्फ रिहाना शेरचन काठमाण्डौमा सम्पन्न योनेक्स सनराईज ईनास सव जुनियर च्यालेन्ज २०८० को उपाधी हात पारेका छन् ।

टेलिकमको विन्टर अफर
आइतबार, पुस २९, २०८०
काठमाडौं । नेपाल टेलिकमले विभिन्न आकर्षक प्याकहरूसहित विन्टर अफर ल्याएको छ ।

एनसेलको दोब्बर बोनस डेटा योजना
आइतबार, पुस २९, २०८०
काठमाडौं । एनसेल आजियाटा लिमिटेडले ‘झट्ट रिचार्ज फ्याट्ट बोनस’ योजनाअन्तर्गत प्रदान गरिँदै आएको डेटा बोनसको भोल्युम दोब्बर बनाएको छ ।

भक्तपुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा पहिलो पटक महिला निर्वाचित
आइतबार, पुस २९, २०८०
भक्तपुर । भक्तपुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा रोशनी धौवञ्जा निर्वाचित भएकी छन् ।

सुनचाँदी रत्न तथा आभूषण व्यवसायी संघको अध्यक्षमा भरत चयन
आइतबार, पुस २९, २०८०
पोखरा । नेपाल सुन चाँदी रत्न तथा आभूषण व्यवसायी संघ कास्कीको अध्यक्षमा भरत विक चयन भएका छन् ।