Aarthikaina
अफरसहित सामसङ ग्यालेक्सी एस२४ सिरिजको प्रि–अर्डर खुला
अफरसहित सामसङ ग्यालेक्सी एस२४ सिरिजको प्रि–अर्डर खुला काठमाडौं । सामसङ नेपालले ग्यालेक्सी एस२४ सिरिजको प्रि–अर्डर खुला गरेको छ ।
महाराजगंज मेडिकल क्याम्पसको कार्डियो विभाग प्रमुखमा डा. चन्द्रमणि पौडेल
महाराजगंज मेडिकल क्याम्पसको कार्डियो विभाग प्रमुखमा डा. चन्द्रमणि पौडेल काठमाडौँ । त्रिभुवन विश्व विद्यालय अन्तर्गतको महाराजगंज मेडिकल क्याम्पसको  कार्डियो विभागको प्रमुखमा एसोसिएट प्रोफेसर डा. चन्द्रमणि पौडेल नियुक्त भएका छन् ।
सेब र हिमश्मिलाई बास्केटबल उपाधि
सेब र हिमश्मिलाई बास्केटबल उपाधि काठमाडौं । सेब र हिमरश्मिले सातौं ओप्स खेलकुद महोत्सवअन्तर्गत बास्केटबल प्रतियोगिताको उपाधि शनिबार जितेका छन् ।
छ महिनामा श्रम स्वीकृति लिएर तीन लाखबढी विदेश उडे
छ महिनामा श्रम स्वीकृति लिएर तीन लाखबढी विदेश उडे काठमाडौं । वैदेशिक रोजगार विभागबाट चालु आर्थिक वर्षको पहिलो छ महिनामा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या तीन लाखभन्दा बढी पुगेको छ ।
टाटा समूह बन्यो आईपीएलको मुख्य प्रायोजक
टाटा समूह बन्यो आईपीएलको मुख्य प्रायोजक काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको पाँच वर्षको शीर्ष प्रायोजनको अधिकार टाटा समूहले पाएको छ ।
उपकार लघुवित्तको पाँचौँ वार्षिक साधारणसभा सम्पन्न
उपकार लघुवित्तको पाँचौँ वार्षिक साधारणसभा सम्पन्न काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँचौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
एनआईसी एसिया लघुवित्तको अध्यक्षमा पौडेल चयन
एनआईसी एसिया लघुवित्तको अध्यक्षमा पौडेल चयन काठमाडौं । एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा सुवर्ण पौडेल चयन भएका छन् ।
इन्भेस्टमेन्ट मेगा बैंकको दुई वटा नयाँ शाखा विस्तार
इन्भेस्टमेन्ट मेगा बैंकको दुई वटा नयाँ शाखा विस्तार काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले काठमाडौंमा दुई वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
हिमश्मिलाई फुटबल उपाधि
हिमश्मिलाई फुटबल उपाधि काठमाडौँ । लालीगुराँस नेसनल एकेडेमी सातौं ओप्स खेलकुद महोत्सवअन्तर्गत ब्वाइज बास्केटबलमा बिहीबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
खड्का पुम्से दोश्रो श्रेणीको रेफ्रीमा पदोन्नती
खड्का पुम्से दोश्रो श्रेणीको रेफ्रीमा पदोन्नती काठमाडौँ । तेक्वान्दोका अन्तर्राष्ट्रिय रेफ्री अशोक खड्का पुम्से विधातर्फ दोश्रो श्रेणीको रेफ्रीमा पदोन्नती भएका छन् ।
यस्तो छ दयाहाङ र दीयाको फिल्म 'दयारानी' को टिजर (भिडिओ)
यस्तो छ दयाहाङ र दीयाको फिल्म 'दयारानी' को टिजर (भिडिओ) काठमाडौं । माओत्से गुरुङ लिखित तथा निर्देशित फिल्म 'दयारानी' को टिजर सार्वजनिक भएको छ ।
Weather Update