विराटनगर हार्डवेयर संघको अध्यक्षमा जिन्दल चयन
मंगलबार, माघ २, २०८०

घोराही सिमेन्टले सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने
मंगलबार, माघ २, २०८०
काठमाडौं । घोराही सिमेन्ट इन्डष्ट्रि लिमिटेडले सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

ओमोडा ई५ ईभी नेपालमा सार्वजनिक गर्ने तयारी
मंगलबार, माघ २, २०८०
काठमाडौं । ओमोडा एन्ड जेको अटोमोबाइल कम्पनी लिमिटेडले आफ्नो फ्ल्यागसिप भेरियन्ट ओमोडा ई५ ईभी नेपालमा सार्वजनिक गर्ने तयारी गरेको छ ।

शिवम् सिमेन्टको लाभांश पारित
मंगलबार, माघ २, २०८०
काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडको सेयरधनीलाई १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ ।

अरुण काबेलीको १३औँ वार्षिक साधारणसभा
मंगलबार, माघ २, २०८०
काठमाडौं । अरुण काबेली पावर लिमिटेडको १३औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

पठाओ सुपरफेस्टमा साढे दुई लाखबढी अर्डर डेलिभरी
मंगलबार, माघ २, २०८०
काठमाडौं । पठाओ नेपालले आयोजना गरेको पठाओ सुपरफेस्ट–२०२३ मा साढे दुई लाखभन्दा बढी अर्डर डेलिभरी भएको छ ।

बिग मार्ट कार उपहार उत्सव सार्वजनिक
मंगलबार, माघ २, २०८०
काठमाडौं । बिग मार्टले बिग मार्ट कार उपहार उत्सव सार्वजनिक गरेको छ ।

पेनकेक सिलातको प्रशिक्षक तथा रेफ्री तालिम
मंगलबार, माघ २, २०८०
काठमाडौं । पेनकेक सिलातको दोश्रो प्रशिक्षक तथा रेफ्री तालिम सम्पन्न भएको छ ।

हाइफ्युचरका नयाँ सात उत्पादनहरू बजारमा
मंगलबार, माघ २, २०८०
काठमाडौं । हाइफ्यूचरले आफ्ना नयाँ सात उत्पादनहरू बजारमा ल्याएको छ ।

एनआईबिएल म्युचुअल फण्डको ‘एनआईबिएल स्टेवल फण्ड’ सार्वजनिक निष्काशन सुरु
मंगलबार, माघ २, २०८०
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड(कोष प्रवद्र्धक) तथा एनआइएमबि एस क्यापिटल लि.(योजना व्यवस्थापक तथा डिपोजिटरी) रहेको ‘एनआईबिएल म्युचुअल फण्ड’अन्तर्गत संचालन हुने छैठौं योजना ‘एनआईबिएल स्टेवल फण्ड’को सार्वजनिक निष्काशन आज(मंगलबार)बाट सुरु भएको छ ।