दसौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक
मंगलबार, चैत ५, २०८१

नेपाल प्रहरीको ३१ औं महानिरीक्षकमा दीपक थापा नियुक्त
सोमबार, चैत ४, २०८१
काठमाडौं । सरकारले नेपाल प्रहरी महानिरीक्षक (आईजीपी) मा अतिरिक्त महानिरीक्षक दीपक थापालाई नियुक्त गरेको छ ।

‘‘मिसन–२०२६ खेलकुद अभियान हो’’– राखेप सदस्य सचिव घिसिङ
सोमबार, चैत ४, २०८१
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले एशियाली खेलकुदमा स्वर्ण सहित दोहोरो पदका लागि सुरु गरिएको मिसन २०२६ खेलकुदको महत्वपूर्ण अभियान भएको बताउनुभएको छ ।

देशभरका विद्यार्थीमाझ लोकप्रिय बन्यो ‘अञ्जिला’, विद्यालयहरू आफैँले देखाउन थाले चलचित्र
सोमबार, चैत ४, २०८१
काठमाडौं । गत बिहीबार फागुन २९ गतेदेखि प्रदर्शन भएको ‘अञ्जिला’ हेर्न स्कुलका विद्यार्थीहरू हल पुगेका छन् ।

निर्माण कार्य सूचारु गर्न नगरप्रमुख त्रिपाठीले आफ्नो खेत राखे धितोमा
मंगलबार, फागुन २७, २०८१
काठमाडौं । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको पहिचानलाई जीवन्त राख्नको लागि तनहुँको भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले खेत धितोमा राखेका छन् ।

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको आइपिओ बाँडफाँड
आइतबार, फागुन २५, २०८१
काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको आइपिओ बाँडफाँड शुक्रबार सम्पन्न भएको छ ।

भायानेटले ल्यायो ‘साम्बा प्याक’ द्रुतगतिको इन्टरनेट सेवा
आइतबार, फागुन २५, २०८१
काठमाडौं । इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेशन लिमिटेडले ‘साम्बा प्याक’ सार्वजनिक गरेको छ ।

म्यागनस फर्मास्युटिकल्सले अन्तर्राष्ट्रिय बजार विस्तार र इन्जेक्टेबल औषधी उत्पादनको घोषणा
बुधबार, फागुन २१, २०८१
वीरगन्ज । पथलैया औद्योगिक करीडोरमा अवस्थित म्यागनस फर्मास्युटिकल्सले अन्तर्राष्ट्रिय बजारमा पुग्ने तथा इन्जेक्टेबल (सुईजन्य) औषधी उत्पादन सुरु गर्ने घोषणा गरेको छ ।

फागुन २५ गते दसौँ राष्ट्रिय खेलकुदको सचिवालय स्थापना गरिँदै
बुधबार, फागुन २१, २०८१
काठमाडौं । दसौं राष्ट्रिय खेलकुद मूल आयोजक समितिको सचिवालय सुर्खेतमा स्थापना गर्ने निर्णय गरेको छ ।

वर्ल्डलिंक इन्टरनेट जोड्ने र नवीकरण गर्ने १० भाग्यशाली विजेताले आइफोन १६ पाउने
बुधबार, फागुन २१, २०८१
काठमाडौं । दूरसञ्चार क्षेत्रको अग्रणी संस्था वर्ल्डलिंक कम्युनिकेशन्सले नयाँ ग्राहक एवं सेवा नवीकरण गर्ने १० भाग्यशाली विजेतालाई आईफोन १६ उपहार दिने घोषणा गरेको छ ।

डंगोललाई भत्तेरचौर डोजोको सम्मान
बुधबार, फागुन २१, २०८१
काठमाडौं । भत्तेरचौर सितोरियो कराते डोजोले जेएम ३० ग्रुप टोखाका अध्यक्ष शैलेन्द्र डंगोललाई सम्मान गरेको छ ।

चर्चित गायिका एलिनाको ‘छुट्यो पिरिम’ बजारमा
बुधबार, फागुन २१, २०८१
काठमाडौं । चर्चित गायिका एलिना चौहानको स्वरमा रहेको गीत ‘छुट्यो पिरिम’ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

वैदेशिक रोजगार महिला व्यवसायी संघको अध्यक्षमा प्रतिमा गुरुङ निर्वाचित
बुधबार, फागुन २१, २०८१
काठमाडौं । नेपाल वैदेशिक रोजगार महिला व्यवसायी संघको दोश्रो साधारणसभा सम्पन्न भएको छ ।