फुडमाण्डुको मध्यरात्रि फुड डेलिभरी सेवा
बुधबार, वैशाख २४, २०८२
-1746613408.jpeg)
भक्तपुरले हात पार्यो फुल कनट्याक्ट किक बक्सिङको उपाधि
बुधबार, वैशाख २४, २०८२
काठमाडौं । भक्तपुरमा पहिलो पटक आयोजना भएको फुल कनट्याक्ट किक बक्सिङ प्रतियोगिताको उपाधि भक्तपुरले नै जित्न सफल भएको छ ।

आर्मी बन्यो राष्ट्रिय महिला हक्कीमा च्याम्पियन
मंगलबार, वैशाख २३, २०८२
काठमाडौं । नेपाल आर्मी राष्ट्रिय महिला हक्की प्रतियोगितामा सोमबार च्याम्पियन बनेको छ ।

इरानी टोलीले जित्यो प्रथम लायन्स कप भलिबलको उपाधि
मंगलबार, वैशाख २३, २०८२
काठमाडौं । पोखरामा सञ्चालित प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको उपाधि इरानी टोलीले जितेको छ ।

श्रमिकवर्गको सुरक्षा, लगानीमैत्री वातावरणमार्फत आर्थिक समृद्धि ल्याउनुपर्नेमा चेम्बरको जोड
शुक्रबार, वैशाख १९, २०८२
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले श्रमिकवर्गको सुरक्षा, लगानीमैत्री वातावरणमार्फत आर्थिक समृद्धि हासिल गर्नुपर्नेमा जोड दिएको छ ।

भोजपुर गोल्डकप: जर्जियन भारतलाई पराजित गर्दै एपीएफ फाइनल प्रवेश
शुक्रबार, वैशाख १९, २०८२
काठमाडौं । भोजपुरको प्रतिष्ठित आठौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप फुटवल प्रतियोगिताअन्तर्गत बिहीबार भएको सेमिफाइनल खेलमा सशस्त्र प्रहरी बल नेपाल (एपीएफ)ले जर्जियन फुटबल क्लब भारतलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेको छ ।

फुल कनट्याक्ट किक बक्सिङमा ११ गोल्ड मेडलका लागि १३ गोल्ड मेडलिस्ट भिड्दै
शुक्रबार, वैशाख १९, २०८२
भक्तपुर । भक्तपुरमा पहिलो पटक हुन लागेको फुल कनट्याक्ट किक बक्सिङ प्रतियोगितामा ११ गोल्ड मेडलका लागि १३ गोल्ड मेडल विजेता खेलाडी भिड्ने भएका छन् ।

आईफोनको झल्को दिने आईटेल स्मार्टफोन नेपाली बजारमा, मूल्य १३ हजार रुपैयाँ
सोमबार, चैत ११, २०८१
काठमाडौं । आईटेलले नेपाली बजारमा नयाँ स्मार्टफोन ‘आईटेल ए ८०’ सार्वजनिक गरेको छ ।

श्री केश बन्यो औषधि व्यवस्था विभागमा सूचीकृत हुने पहिलो हेयर ओएल
आइतबार, चैत १०, २०८१
काठमाडौं । श्री केश जडीबुटी आयुर्वेदिक हेयर ओएल औषधि व्यवस्था विभागमा सूचीकृत भएको छ ।

लर्ड बुद्ध एजुकेशन फाउण्डेशनलाई पायोनियर इन्टरनेशनल डिग्री कलेज विधामा पुरस्कार
शनिबार, चैत ९, २०८१
काठमाडौं । सूचना प्रविधि सम्बन्धी नेपालको पहिलो कलेज लर्डबुद्ध एजुकेशन फाउण्डेशन पायोनियर इन्टरनेशनल डिग्री कलेज विधामा पुरस्कृत भएको छ ।

निजी क्षेत्रलाई निरुत्साहित गर्ने कार्यले विकास र रोजगारीमा नकारात्मक असर: अध्यक्ष ढकाल
शुक्रबार, चैत ८, २०८१
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्रलाई निरुत्साहित गर्ने कार्यले विकास र रोजगारीमा नकारात्मक असर पर्ने बताएका छन् ।

प्रहरी महानिरीक्षक दिपक थापा दर्ज्यानी चिन्हबाट सुशोभित
मंगलबार, चैत ५, २०८१
काठमाडौं । प्रहरी महानिरीक्षक पदमा पदोन्नति हुनुभएका दिपक थापा दर्ज्यानी चिन्हबाट सुशोभित भएका छन् ।