मेडिकल कलेजको रजत जयन्ती: प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीद्वारा कलेजको स्वास्थ्य सेवाको प्रशंसा
शुक्रबार, फागुन १६, २०८१

माहेश्वरी महिला मञ्चद्वारा कोशी अस्पताललाई नौ थान डस्बिन हस्तान्तरण
शुक्रबार, फागुन १६, २०८१
काठमाडौं । माहेश्वरी महिला मञ्च विराटनगरले कोशी अस्पताललाई फलामको नौ थान डस्विन प्रदान गरेको छ ।

यती एअरलाइन्सद्वारा लगेज तथा ब्यागप्याक उपहार योजना
मंगलबार, फागुन १३, २०८१
काठमाडौं । यती एअरलाइन्समा उडान भर्ने यात्रुहरुले क्रोकोडाईल लगेज तथा ब्यागप्याकमा हात खालि नजाने उपहार पाउने भएका छन् ।

नेपाली बजारमा चौधरी ग्रुपको मोटोरोला
मंगलबार, फागुन १३, २०८१
काठमाडौं । मोबाईल बजारमा आक्रमक प्रवेशको तयारीका साथ चौधरी ग्रुपले नेपाली बजारमा मोटोरोलाको डिस्ट्रिब्युसन सम्हालेको छ ।

अनलाइन गेममा संलग्न २४ जना भारतीय नागरिक पक्राउ
मंगलबार, फागुन ६, २०८१
काठमाडौं । अनलाइन जुवा खेल्ने/खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा २४ जना भारतीय नागरिक पक्राउ परेका छन् ।

सशस्त्र प्रहरीको एफपियु मिसनमा पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
मंगलबार, फागुन ६, २०८१
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको एफपियु मिसनमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् ।

अमेरिका पठाइदिन्छु भन्दै लाखौं रकम ठगी गर्ने महिला पक्राउ
मंगलबार, फागुन ६, २०८१
काठमाडौं । आकर्षक तलबको प्रलोभन देखाई वैदेशिक रोजगारीको लागि अमेरिका पठाइदिन्छु भन्दै लाखौं रकम ठगी गर्ने एक महिला पक्राउ परेकी छन् ।
-1739774030.jpg)
‘बि स्टार यूनिसेक्स एकेडेमी तथा सलुन’को शाखा बनस्थलीमा
सोमबार, फागुन ५, २०८१
काठमाडौं । ‘बि स्टार यूनिसेक्स एकेडेमी तथा सलुन’को दोस्रो शाखा बनस्थलीस्थित चमती चोकमा खुलेको छ ।

चेम्बर र युएनडीपीद्वारा काभ्रेस्थित बाढीपहिरो प्रभावित क्षेत्रको अनुगमन
सोमबार, फागुन ५, २०८१
काठमाडौं । काभ्रेको पनौती नगरपालिका र रोशी गाउँपालिकामा गत असोज दोस्रो साता आएको बाढी पहिरो प्रभावित क्षेत्रको नेपाल चेम्बर अफ कमर्श (एनसीसी) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडीपीले अनुगमन गरेका छन् ।

बाइक उत्सव स्पीड फेस्टमा बजाजको एन २५० मोडल लन्च
सोमबार, फागुन ५, २०८१
काठमाडौं । नेपालकै सबैभन्दा ठूलो बाइक उत्सव स्पीड फेस्ट २०२५ शनिबार एलिस रिसेप्सन, बालुवाटारमा भव्य रूपमा सम्पन्न भयो ।

ट्रष्ट माइक्रो इन्स्योरेन्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल
सोमबार, फागुन ५, २०८१
काठमाडौं । ट्रष्ट माइक्रो इन्स्योरेन्सले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गर्न एनआइएमबि एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
७२ जना प्रहरी नायव उपरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
आइतबार, फागुन ४, २०८१
काठमाडौं । नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको २०८१ फागुन २ गतेको निर्णयअनुसार प्रहरी निरीक्षक पदबाट प्रहरी नायव उपरीक्षक पदमा पदोन्नति हुनुभएका ७५ जनामध्ये ७२ जना प्रहरी नायव उपरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ ।