Aarthikaina
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई नेपाल माइक्रो इन्स्योरेन्सको शेयर बाँडफाँड 
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई नेपाल माइक्रो इन्स्योरेन्सको शेयर बाँडफाँड  काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले रोजगारीका लागि विदेशमा रहेका नेपालीलाई निष्कासन गरेको सेयर बाँडफाँड गरेको छ ।
आइएमई लाइफ इन्स्योरेन्स तीन विधामा इमर्जिङ एसिया अवार्डस जित्न सफल
आइएमई लाइफ इन्स्योरेन्स तीन विधामा इमर्जिङ एसिया अवार्डस जित्न सफल काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले तीन विधामा इमर्जिङ एसिया अवार्डस जित्न सफल भएको छ ।
सन नेपाल लाइफ इन्स्योरेन्स तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित
सन नेपाल लाइफ इन्स्योरेन्स तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले बैंककमा आयोजना भएको आर्यसीसी २०२४ एसिया इन्स्योरेन्स कार्यक्रममा संलग्न भएका बीमा कम्पनीहरुमध्येबाट उत्कृष्टताका आधारमा तीन प्रतिष्ठित विधामा अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल भएको छ ।
क्लबस्तरीय भलिबल कपको उपाधि नेपाल पुलिस क्लबलाई
क्लबस्तरीय भलिबल कपको उपाधि नेपाल पुलिस क्लबलाई पाल्पा । पाल्पाको रामपुरमा भएको क्लबस्तरीय भलिबल कपको उपाधि नेपाल पुलिस क्लबले जितेको पारेको छ ।
एमबाप्पेले रियल मड्रिडलाई हारबाट जोगाए
एमबाप्पेले रियल मड्रिडलाई हारबाट जोगाए काठमाडौं । किलियन एमबाप्पेले रियल मड्रिडलाई घरेलु मैदानमा हारबाट जोगाएका छन् ।
चर्च ब्वाइजलाई हराउँदै एनआरटीले जित्यो बुढासुब्बा गोल्डकपको उपाधि
चर्च ब्वाइजलाई हराउँदै एनआरटीले जित्यो बुढासुब्बा गोल्डकपको उपाधि सुनसरी । धरानमा शनिबार सम्पन्न २५ औं संस्करणको बुढासुब्बा गोल्डकपको उपाधि न्युरोड टिम (एनआरटी) ले जितेको छ ।
दिल्लीमा भाजपालाई दुई तिहाइ, २२ सिटमा खुम्चियो आम आदमी पार्टी (आप)
दिल्लीमा भाजपालाई दुई तिहाइ, २२ सिटमा खुम्चियो आम आदमी पार्टी (आप) नयाँदिल्ली । दिल्ली विधानसभा चुनावमा भारतीय जनता पार्टी (भाजपा) विजयी भएको छ । भारतीय निर्वाचन आयोगका अनुसार ७० सदस्यीय विधानसभामा भाजपाले ४८ सिट जितेको हो ।
जनकपुरबाट अल्ट्रालाइट वायुयान उडान परीक्षण
जनकपुरबाट अल्ट्रालाइट वायुयान उडान परीक्षण काठमाडौं । एभियाक्लब पोखराले सगरमाथा, त्यस वरपरका चुचुरा र कोसी टप्पु क्षेत्रको दृश्यावलोकन गर्ने गरी जनकपुरबाट अल्ट्रालाइट वायुयानको उडान परीक्षण गरेको छ ।
काठमाडौंको सानदार म:म पसल कमलपोखरीमा ग्याँस सिलिण्डर विष्फोट, १४ जना घाइते
काठमाडौंको सानदार म:म पसल कमलपोखरीमा ग्याँस सिलिण्डर विष्फोट, १४ जना घाइते काठमाडौं । काठमाडौंको कमलपोखरीमा ग्याँस सिलिण्डर विष्फोट हुँदा १४ जना घाइते भएका छन् । आज बिहान पौने ९ बजेको समयमा ग्यास विष्फोट हुँदा १४ जना घाइते भएका हुन् ।
बूढासुब्बा गोल्डकपः आरटिसी भुटानलाई हराउँदै चर्च ब्वाइज सेमिफाइनलमा
बूढासुब्बा गोल्डकपः आरटिसी भुटानलाई हराउँदै चर्च ब्वाइज सेमिफाइनलमा सुनसरी । आरटिसी भुटान फुटबल क्लबलाई ७–० गोल अन्तरले हराउँदै चर्च ब्याइज युनाइटेड फुटबल क्लब २५औँ अन्तर्राष्ट्रिय आमन्त्रण बूढासुब्बा गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ ।
Weather Update