Aarthikaina
मोबाइल व्यवसाय व्यवस्थित गर्न दबाब, वार्षिक नौं अर्ब अतिरिक्त राजश्व गुमाउँदै सरकार
मोबाइल व्यवसाय व्यवस्थित गर्न दबाब, वार्षिक नौं अर्ब अतिरिक्त राजश्व गुमाउँदै सरकार काठमाडौं । चालू आर्थिक वर्ष २०८१/८२ को आठ महिना अर्थात फागुनसम्ममा झन्डै २२ अर्ब रुपैयाँको मोबाइल आयात भएको तथ्यांक छ ।
दक्षिण एसियाली युथ टेबलटेनिसका पदक विजेता खेलाडी सम्मनित
दक्षिण एसियाली युथ टेबलटेनिसका पदक विजेता खेलाडी सम्मनित काठमाडौँ । स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीले दक्षिण एसियाली युथ टेबलटेनिस च्याम्पियन्सिपमा पदक जित्ने आफ्ना पाँच खेलाडीलाई शनिबार नगदसहित सम्मान गरेको छ ।
मिनेसोटा युनाइटेडसँग इन्टर मियामी पराजित
मिनेसोटा युनाइटेडसँग इन्टर मियामी पराजित काठमाडौं । मेजर लिग सकर (एमएलएस) मा आइतबार इन्टर मियामीले मिनेसोटा युनाइटेड एफसीसँग ४-१ गोल अन्तरको फराकिलो हार बेहोरेको छ ।
दक्षिण एसियाली जुडोमा नेपाल प्रथम
दक्षिण एसियाली जुडोमा नेपाल प्रथम काठमाडौं । प्रथम दक्षिण एसियाली जुडो डेम्भलोप्मेन्ट च्याम्पियनसिपमा नेपाली टिम प्रथम भएको छ ।
इन्जिनियरिङ कलेजमा प्रोटोटाइप सौर्य-वायु हाइब्रिड ऊर्जा टर्बाइन स्थापना
इन्जिनियरिङ कलेजमा प्रोटोटाइप सौर्य-वायु हाइब्रिड ऊर्जा टर्बाइन स्थापना काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजमा प्रोटोटाइप सौर्य–वायु हाइब्रिड ऊर्जा टर्बाइन स्थापना गरिएको छ ।
जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि युएनडीपी  र चेम्बरबीच सहकार्य
जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि युएनडीपी र चेम्बरबीच सहकार्य काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी)बीच जलवायु परिवर्तनले व्यवसायमा पार्ने असर र यसको न्यूनीकरणका लागि सहकार्यको समझदारी भएको छ ।
हेम-सरिता पाठक फाउन्डेसनद्वारा पाँच सर्जकलाई नगद राशिसहित सम्मान
हेम-सरिता पाठक फाउन्डेसनद्वारा पाँच सर्जकलाई नगद राशिसहित सम्मान काठमाडौं । गत शनिबार हेम-सरिता पाठक फाउन्डेसनले प्रज्ञा-भवनमा पत्रकार तथा गीत र कविताका गरि पाँच सर्जकलाई चार लाख नगद राशिसहित सम्मान गर्‍यो ।
नेपालमै पहिलो पटक रिभर ट्यूबिङ सुरु 
नेपालमै पहिलो पटक रिभर ट्यूबिङ सुरु  काठमाडौं । नेपालमा नै पहिलो पटक रिभर ट्यूबिङ्ग सुरु गरिएको छ ।
बजाज नेपालको ह्वील्स अफ मेमोरी फोटोग्राफी प्रतियोगिता सम्पन्न
बजाज नेपालको ह्वील्स अफ मेमोरी फोटोग्राफी प्रतियोगिता सम्पन्न काठमाडौं । बजाज नेपालले ह्विल्स अफ मेमोरी फोटोग्राफी प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेको छ ।
नेशनल हस्पिटल र नेपाल हाप्किडो संघबीच सम्झौता
नेशनल हस्पिटल र नेपाल हाप्किडो संघबीच सम्झौता काठमाडौं । नेपाल नेशनल हस्पिटल र नेपाल हाप्किडो संघबीच मंगलबार सम्झौता भएको छ ।
प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापा
प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापा काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) रमेश थापालाई दिइएको छ ।
रोमानिया पठाइदिन्छु भन्दै साढे ९ लाख ठगी गर्ने पक्राउ
रोमानिया पठाइदिन्छु भन्दै साढे ९ लाख ठगी गर्ने पक्राउ काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक युवा पक्राउ परेका छन् ।
Weather Update