Aarthikaina
सहकारीको रकम ठगी गरी फरार रहेका व्यक्ति कम्बोडियाबाट पक्राउ
सहकारीको रकम ठगी गरी फरार रहेका व्यक्ति कम्बोडियाबाट पक्राउ काठमाडौं । मितेरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका बचतकर्ताहरू र सञ्चालकहरूको रकम ठगी गरी फरार रहेका बर्दिया ७ घर भएका ४२ वर्षीय ज्योती बहादुर भण्डारी पक्राउ परेका छन् ।
उपभोक्ता र बिक्रेतालाई सचेतना गराएर मात्रै एमआरपी कार्यान्वयन गर्नुपर्नेमा चेम्बरको जोड
उपभोक्ता र बिक्रेतालाई सचेतना गराएर मात्रै एमआरपी कार्यान्वयन गर्नुपर्नेमा चेम्बरको जोड काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले एमआरपी कार्यान्वयनमा देखिएको समस्याबारे सरकारको ध्यानाकर्षण गराएको छ ।
बिग मार्टले मनायो १६औँ वार्षिकोत्सव, नयाँ ब्राण्ड एम्बेसडरमा प्रियंका र आयुष्मान
बिग मार्टले मनायो १६औँ वार्षिकोत्सव, नयाँ ब्राण्ड एम्बेसडरमा प्रियंका र आयुष्मान काठमाडौं । काठमाडौं नेपालको अग्रणी किराना खुद्रा चेन बिग मार्टले आफ्नो १६औँ वार्षिकोत्सवलाई एक विशेष कार्यक्रममार्फत भव्य रूपमा मनाएको छ ।
ग्रामीण क्षेत्रहरूमा दन्त स्वास्थ्य सेवाको पहुँच बढाउनुपर्नेमा मन्त्री यादवको जोड
ग्रामीण क्षेत्रहरूमा दन्त स्वास्थ्य सेवाको पहुँच बढाउनुपर्नेमा मन्त्री यादवको जोड काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले नेपालमा दन्त चिकित्सकहरुको आवश्यकता, महत्व र माग निकै ठूलो रहेको बताउँदै नेपालका ग्रामीण तथा दुर्गम क्षेत्रहरूमा दन्त स्वास्थ्य सेवाको पहुँच पढाउनुपर्नेमा जोड दिएका छन् ।
युके र क्यानडा पठाइदिन्छु भन्दै ११ करोड १२ लाखबढी ठगी गर्ने तीन जना पक्राउ
युके र क्यानडा पठाइदिन्छु भन्दै ११ करोड १२ लाखबढी ठगी गर्ने तीन जना पक्राउ काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके र क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पानद्वारा महोत्तरी गाउँपालिकालाई उत्कृष्ट पालिका सम्मान
पानद्वारा महोत्तरी गाउँपालिकालाई उत्कृष्ट पालिका सम्मान काठमाडौं । मधेश प्रदेशको महोत्तरी जिल्लाअन्तर्गतका महोत्तरी गाउँपालिकाले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरेको भन्दै प्रिन्सिपल एसोसिएशन अफ नेपाल (पान)ले पुरस्कारसहित सम्मान गरेको छ ।
एन प्याब्सनमा संगठन विस्तार, २१ विद्यालयहरूको एन प्याब्सनमा प्रवेश
एन प्याब्सनमा संगठन विस्तार, २१ विद्यालयहरूको एन प्याब्सनमा प्रवेश काठमाडौँ । राष्ट्रिय नीजि तथा आवसीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) सुनसरी जिल्ला तदर्थ समितिले जिल्लाका विभिन्न पालिकामा रहेका नयाँ सदस्य विद्यालयहरूलाई स्वागत तथा सम्मान गरेको छ ।
‘घरकी फूलबारी’ सार्वजनिक, बाल चेतनामा देशप्रेमको बीउ रोप्ने प्रयास
‘घरकी फूलबारी’ सार्वजनिक, बाल चेतनामा देशप्रेमको बीउ रोप्ने प्रयास काठमाडौं । बालगायिका परिधी खतिवडाको आवाजमा सजिएको बालमैत्री गीत ‘घरकी फूलबारी’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
माइलेज च्याम्पियन २०२५ सम्पन्न, पहिलो स्थानमा प्रिन्स पटेल
माइलेज च्याम्पियन २०२५ सम्पन्न, पहिलो स्थानमा प्रिन्स पटेल काठमाडौं । गत शनिबारका दिन विरगञ्जको बौहरवा भाटीमा “माइलेज च्याम्पियन २०२५“ भव्य र उत्साहजनक रूपमा सम्पन्न भयो । 
नेशनल स्टुडेन्ट सर्भेमा लण्डनकै दोश्रो स्थानमा पर्यो ब्लुम्स्बरी इन्स्टिच्युट 
नेशनल स्टुडेन्ट सर्भेमा लण्डनकै दोश्रो स्थानमा पर्यो ब्लुम्स्बरी इन्स्टिच्युट  काठमाडौं । ब्लुम्स्बरी इन्स्टिच्युट लण्डनले २०२४ को नेशनल स्टुडेन्ट सर्भेमा विजनेस स्टडीतर्फ लण्डनभरमै दोश्रो स्थान हासिल गरेको छ ।
आरजी क्रियसन्सको कन्सेप्टमा एकान्तकुनामा भव्य इभेन्ट भेन्यू म्याजेष्टिक ग्राण्ड सञ्चालनमा
आरजी क्रियसन्सको कन्सेप्टमा एकान्तकुनामा भव्य इभेन्ट भेन्यू म्याजेष्टिक ग्राण्ड सञ्चालनमा काठमाडौं । म्याजेष्टिक ग्र्याण्डको कन्सेप्ट, डिजाइन र निर्माण आरजी क्रियसन्स नेपालले ललितपुरको एकान्तकुनामा इभेन्ट भेन्यू ‘म्याजेष्टिक ग्र्याण्ड’को निर्माण गरेको छ ।
चेम्बरद्वारा आगामी बजेटमा आर्थिक क्षेत्रमा सम्बोधन गर्नुपर्ने सय बुँदे सुझाव
चेम्बरद्वारा आगामी बजेटमा आर्थिक क्षेत्रमा सम्बोधन गर्नुपर्ने सय बुँदे सुझाव काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले वास्तविक कर राजश्वको श्रोत परिचालनबाट एवं प्रतिवद्धता प्राप्त वैदेशिक सहायताका आधारमा यथार्थपरक बजेट ल्याउन सरकारलाई सुझाव दिएको छ ।
Weather Update