Aarthikaina
गौरिका र एलेक्सद्वारा नयाँ राष्ट्रिय रेकर्ड कायम
गौरिका र एलेक्सद्वारा नयाँ राष्ट्रिय रेकर्ड कायम काठमाडौं । मित्र राष्ट्र कतारको दोहामा जारी वल्र्ड एक्वाटिक्स च्याम्पियनसिपमा दक्षिण एशियाली खेलकुदमा चार स्वर्ण जित हात पार्दै रेकर्ड कायम गरेकी जलपरी गौरिका सिंहले आफ्नो पुरानो स्थापित रेकर्डलाई पुनस्थापित गरेकी छिन् ।
शिवम् सिमेन्टमा अनुबन्धित नेपाली धावक आयुषले तोडे २३ वर्ष पुरानो कीर्तिमान
शिवम् सिमेन्टमा अनुबन्धित नेपाली धावक आयुषले तोडे २३ वर्ष पुरानो कीर्तिमान काठमाडौं । शिवम् सिमेन्टमा अनुबन्धित नेपाली एथ्लेटिक्स धावक आयुष कुँवरले अमेरिकामा २३ वर्ष पुरानो कीर्तिमान तोडेका छन् ।
सेब बास्केटबलमा स्किब्स र बीएनए विजयी
सेब बास्केटबलमा स्किब्स र बीएनए विजयी काठमाडौं । स्किब्स र बसुन्धरा नेसनल एकेडेमी (बीएनए) ले प्रथम सेब अन्तरविद्यालय जुनियर ब्वाइज बास्केटबल प्रतियोगितामा शनिबार जित हात पारेका छन् ।
एसीसी महिला प्रिमियर कपमा नेपालको शानदार सुरुवात
एसीसी महिला प्रिमियर कपमा नेपालको शानदार सुरुवात काठमाडौं । नेपालले एसीसी महिला प्रिमियर कप क्रिकेट २०२४ मा विजयी सुरुवात गरेको छ ।
हङकङविरुद्ध नेपाल टस जितेर फिल्डीङ गर्दै
हङकङविरुद्ध नेपाल टस जितेर फिल्डीङ गर्दै काठमाडौं । नेपालले एसीसी महिला प्रिमियर कप २०२४ को पहिलो खेलमा हङकङविरुद्ध टस जितेको छ ।
ग्रिनल्यान्ड, भ्याली पब्लिक र गोल्डेनपिकलाई उपाधि
ग्रिनल्यान्ड, भ्याली पब्लिक र गोल्डेनपिकलाई उपाधि काठमाडौं । ग्रिनल्यान्ड, आयोजक भ्याली पब्लिक र गोल्डेनपिकले १६ औं भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबर जितेका छन् ।
क्यानडाविरुद्ध नेपालको रोमान्चक जित
क्यानडाविरुद्ध नेपालको रोमान्चक जित काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले क्यानडाविरुद्धको एकदिवसीय सिरिजको पहिलो खेलमा रोमान्चक जित हात पारेको छ ।
आयोजक द एक्सेल्सियरको विजयी सुरुआत
आयोजक द एक्सेल्सियरको विजयी सुरुआत काठमाडौं । आयोजक द एक्सिेल्सियर स्कुलले १० औं एक्सेल्सियर कप अन्तर्गत सिनियर ब्वाइज बास्केटबलमा सोमबार विजयी सुरुआत गरेको छ ।
सिद्धार्थ र संजीतलाई अमेरिकामा स्वर्ण
सिद्धार्थ र संजीतलाई अमेरिकामा स्वर्ण काठमाडौं । ब्याटल अफ द ड्रागन्स च्याम्पियनसिपमा उमा कुङ फुका सिद्धार्थ लामा तामाङ र संजीतकुमार राईले स्वर्ण जितेका छन् ।
अफगानिस्तानलाई हराउँदै नेपाल यु- १९ विश्वकपको सुपर सिक्समा
अफगानिस्तानलाई हराउँदै नेपाल यु- १९ विश्वकपको सुपर सिक्समा काठमाडौं । नेपाली यू–१९ क्रिकेट टोली दक्षिण अफ्रिकामा जारी आईसिसी यु-१९ विश्वकपको दोस्रो चरणमा प्रवेश गरेको छ ।
क्षमता अभिबृद्धि तालिम सुरु
क्षमता अभिबृद्धि तालिम सुरु काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत तालिम तथा प्रशिक्षण विभाग र नेपाल खेलकुद विज्ञान प्रतिष्ठानको संयुक्त आयोजनामा क्षमता अभिबृद्धि तालिम आइतबारदेखि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सुरु भएको छ ।
Weather Update