पीएनजीलाई हराउँदै नेपाल त्रिकोणात्मक टि–२० सिरिजको फाइनलमा
मंगलबार, फागुन २९, २०८०

ला लिगाको उपाधितर्फ लम्किँदै रियल मड्रिड
सोमबार, फागुन २८, २०८०
काठमाडौ । राफायल बेनिटजको सेल्टा भिगोलाई हराउँदै रियल मड्रिड स्पेनिस ला लिगाको उपाधितर्फ अघि बढेको छ ।

तेन्जिङ र पञ्चमाया ओपन लिड क्लाइम्बिङको च्याम्पियन
आइतबार, फागुन २७, २०८०
काठमाडौ । काठमाण्डौ स्पोर्ट क्लाइम्बिङ सेन्टरको आयोजनामा भएको मुसा मसला एण्ड वोङ्छु पिक ओपन लिड क्लाइम्बिङ च्याम्पियनसिपको उपाधि तेन्जिङ राई र पञ्चमाया तामाङले जितेका छन् ।

आयोजक कोटेश्वर टिम च्याम्पियन
आइतबार, फागुन २७, २०८०
काठमाडौं । आयोजक कोटेश्वर तेक्वान्दो डोजाङ प्रथम योङ स्टार खुला तेक्वान्दो प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेको छ ।

रिपु मर्दिनी भ्याली पब्लिक कपको क्वार्टरफाइनलमा
आइतबार, फागुन २७, २०८०
काठमाडौं । तेश्रो भ्याली पब्लिक कप अन्तर विद्यालय छात्र फुटसल प्रतियोगितामा शनिबार रिपु मर्दिनी क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

नेपाललाई हराउँदै नेदरल्यान्ड्सले जित्यो त्रिकोणात्मक टि-२० सिरिजको उपाधि
मंगलबार, फागुन २२, २०८०
काठमाडौं । त्रिकोणात्मक टि-२० सिरिजको उपाधि नेदरल्यान्ड्सले जितेको छ ।

नामिबियामाथि नेपालको रोमाञ्चक जित
शुक्रबार, फागुन १८, २०८०
काठमाडौं । नामिबियाविरुद्धको दोस्रो टी-२० म्याचमा नेपालले रोमाञ्चक जित हासिल गरेको छ ।
गेटवे र पिस प्वाइन्ट उपाधिनजिक
बुधबार, फागुन १६, २०८०
काठमाडौँ । गेटवे एकेडेमी र आयोजक पिस प्वाइन्ट छैटौं पिस प्वाइन्ट कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा मंगलबार फाइनलमा प्रवेश गरेका छन् ।

सावित्रा दक्षिण एसियाली फुटबलमा सर्वाधिक गोलकर्ता
बुधबार, फागुन १६, २०८०
काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ दक्षिण एसियामा महिलातर्फ सर्वाधिक गोल गर्ने खेलाडी बनेकी छन् ।
गणेशमान सिंह राष्ट्रिय बक्सिङ चैतमा हुने
बुधबार, फागुन १६, २०८०
काठमाडौं । वीर गणेशमान सिंह फउन्डेसनअन्तर्गत वीर गणेशमान सिंह स्पोर्ट्स कमिटी तथा नेपाल बक्सिङ महासंघको संयुक्त आयोजनामा वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिताको छैटौं संस्करण चैत १३ गतेदेखि हुने भएको छ ।
-1709085406.jpg)
नविता टोयोटाको सद्भावना दूत
बुधबार, फागुन १६, २०८०
काठमाडौं । लगातार नौं पटककी राष्ट्रिय च्याम्पियन टेबलटेनिसकी नविता श्रेष्ठ मङ्गलबार टोयोटा नेपालको विश्वव्यापी सद्भावना दूत नियुक्त भएकी छन् ।

लेबनानलाई हराउँदै नेपाल वाफ च्याम्पियनसिपको फाइनलमा
बुधबार, फागुन १६, २०८०
काठमाडौँ । नेपाली महिला फुटबल टोली साउदी अरेबियामा जारी पश्चिम एसियाली फुटबल एसोसिएसन (वाफ) च्याम्पियनसिपको फाइनलमा पुगेकाे छ ।

नेपाल वाफ च्याम्पियनसिपको सेमिफाइनलमा, अन्तर्राष्ट्रिय फुटबलमा साम्बाको ५० गोल
शुक्रबार, फागुन ११, २०८०
काठमाडौँ । नेपाली महिला फुटबल टोली साउदी अरेबियामा जारी पश्चिम एसियाली फुटबल एसोसिएसन (वाफ) च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ ।