Aarthikaina
लैनचौर डोजोका पदक विजेता खेलाडी सम्मानित
लैनचौर डोजोका पदक विजेता खेलाडी सम्मानित काठमाडौं । लैनचौर शाखा डोजोले आफ्ना पदक विजेता खेलाडीलाई स्कुटर तथा नगदसहित सम्मान गरेको  छ ।
हेम्स, इनोभेटिभ र काठमाडौं जेभियर्सलाई बास्केटबलको उपाधि
हेम्स, इनोभेटिभ र काठमाडौं जेभियर्सलाई बास्केटबलको उपाधि काठमाडौं । हेम्स, इनोभेटिभ इङलिस स्कुल र काठमाडौं जेभियर्सले १२ औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिताको उपाधि बुधबार जितेका छन् ।
काठमाडौंलाई हराउँदै ललितपुर एनएसएलको दोस्रो क्वालिफायरमा
काठमाडौंलाई हराउँदै ललितपुर एनएसएलको दोस्रो क्वालिफायरमा काठमाडौं । साविक विजेता काठमाडौं रेजर्सलाई हराउँदै ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल) फुटबलको क्वालिफायरमा पुगेको छ ।
गोल्डेन गेट र बूढानीलकण्ठ समृद्धि बास्केटबलको च्याम्पियन
गोल्डेन गेट र बूढानीलकण्ठ समृद्धि बास्केटबलको च्याम्पियन काठमाडौं । गोल्डेन गेट र बूढानीलकण्ठ समृद्धि यु–१९ राष्ट्रिय बास्केटबल प्रतियोगितामा मंगलबार च्याम्पियन बनेका छन् ।
पोखरालाई पेनाल्टीमा हराउदै धनगढी एनएसएलको फाइनलमा
पोखरालाई पेनाल्टीमा हराउदै धनगढी एनएसएलको फाइनलमा काठमाडौं । पोखरालाई पेनाल्टीमा हराउदै धनगढी एफसी नेपाल सुपर लिग (एनएसएल) फुटबलको फाइनलमा पुगेको छ ।
प्याब्सन मध्य क्षेत्रीय बास्केटबलमा एसियन र श्रृजनशील सेमिफाइनलमा
प्याब्सन मध्य क्षेत्रीय बास्केटबलमा एसियन र श्रृजनशील सेमिफाइनलमा काठमाडौं । एसियन पब्लिक र श्रृजनशील १२ औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्समा सोमबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
म्यानचेस्टर सिटीलाई क्लब विश्वकप फुटबलको उपाधि
म्यानचेस्टर सिटीलाई क्लब विश्वकप फुटबलको उपाधि काठमाडाैं । ब्राजिली क्लब फ्लुमिनेन्सेलाई हराउँदै इङ्लिस क्लब म्यानचेस्टर सिटीले फिफा क्लब विश्वकप फुटबलको उपाधि जितेको छ ।
समृद्धि यु–१९ राष्ट्रिय बास्केटबलमा एन्जल्स हार्टलाई सफलता
समृद्धि यु–१९ राष्ट्रिय बास्केटबलमा एन्जल्स हार्टलाई सफलता काठमाडौं । एन्जल्स हार्टले समृद्धि यु–१९ राष्ट्रिय बास्केटबल प्रतियोगिताको पुरुषमा बुधबार सफलता हात पारेको छ ।
दक्षिण एसियाली स्केटबोर्ड आजदेखि बुटवलमा
दक्षिण एसियाली स्केटबोर्ड आजदेखि बुटवलमा काठमाडौं । नेपाल स्केटबोर्ड तथा स्केट बोर्डिङ संघ तथा स्केट एड नेपालको संयुक्त आयोजना पाँचौं दक्षिण एसियाली स्केटबोर्ड प्रतियोगिता तथा स्केट जात्रा आज बिहीबारदेखि बुटवलमा हुने भएको छ ।
तेक्वान्दोमा नेपाली खेलाडीलाई ४ स्वर्णसहित ११ पदक
तेक्वान्दोमा नेपाली खेलाडीलाई ४ स्वर्णसहित ११ पदक काठमाडौं । भारतको देहरादुनमा भएको सातौं अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडीले ४ स्वर्णसहित ११ पदक जितेका छन् ।
Weather Update