एथलेटिक्समा एकैदिन ३ कीर्तिमान, आशिषले तोडे ३६ वर्षअघिको कीर्तिमान
बिहीबार, वैशाख ६, २०८१
बादल र सरितालाई एथलेटिक्सको ८ सय मिटर दौडमा स्वर्ण
बुधबार, वैशाख ५, २०८१
काठमाडौं । गण्डकी प्रदेशका बादल कार्की र कर्णाली प्रदेशकी सरिता खड्काले १४ औं केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्डअन्तर्गत एथलेटिक्सको ८ सय मिटर दौडमा बुधबार स्वर्ण जितेका छन् ।

एसीसी प्रिमियर कपमा नेपालको अपराजित यात्रा, उपाधि जिते २०२५ को एशिया कपमा
बुधबार, वैशाख ५, २०८१
काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले आज साउदी अरेबियालाई ६ विकेटले पराजित गरेको छ ।
हङकङलाई हराउँदै नेपाल एसीसी मेन्स प्रिमियर कपको सेमिफाइनलमा
सोमबार, वैशाख ३, २०८१
काठमाडौँ । एसीसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगिता २०२४ मा नेपालले लगातार तेस्रो जित निकालेको छ ।
-1712898394.jpeg)
राष्ट्रपति रनिङ सिल्डमा ६ सय ८६ खेलाडीले प्रतिस्पर्धा गर्ने
शुक्रबार, चैत ३०, २०८०
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा हुने १४ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितामा सातै प्रदेशबाट ६ सय ८६ खेलाडीले प्रतिस्पर्धा गर्नेे भएका छन् ।
-1712368589.jpeg)
टेनिस टोली मलेसिया प्रस्थान
शनिबार, चैत २४, २०८०
काठमाडौं । आईटीएफ एसिया यु–१४ डेभलोप्मेन्ट च्याम्पियनसिपको फाइनल चरणमा सहभागी हुन नेपाली टेनिस टोली शुक्रबार मलेसियाको कुचिङ प्रस्थान गरेको छ ।
-1712292043.jpg)
अमेरिकामा नेपाली कराते खेलाडी नगदसहित सम्मानित
शुक्रबार, चैत २३, २०८०
काठमाडौं । अमेरिकामा नेपाली कराते खेलाडी एरिका गुरुङ र राष्ट्रिय टिमका प्रशिक्षक कुशल श्रेष्ठ सम्मानित भएका छन् ।
-1712290783.jpeg)
अन्तर प्रदेश राष्ट्रिय खेलकुद आइतबारदेखि
शुक्रबार, चैत २३, २०८०
काठमाडौं । बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय र प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको संयुक्त आयोजनामा प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद आइतबारदेखि हुने भएको छ ।
राखेपको वार्षिकोत्सवमा ५ खेलाडीसहित १८ सम्मानित
बिहीबार, चैत २२, २०८०
काठमाडौं । नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ६० औं वार्षिकोत्सवमा ५ खेलाडीसहित १८ जना बुधबार सम्मानित भएका छन् ।

प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा राखेपको ६० औं वार्षिकोत्सव
मंगलबार, चैत २०, २०८०
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ६० औं वार्षिकोत्सव राखेपका संरक्षक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यतामा बुधबार हुँदै छ ।

ब्याडमिन्टनको विकासका लागि त्रिपक्षीय सम्झौता
मंगलबार, चैत २०, २०८०
काठमाडौं । विद्यालय तहदेखि ब्याडमिन्टनको विकास गर्ने उद्देश्यले नेपाल विद्यालय खेलकुद महासंघ, नेपाल ब्याडमिन्टन संघ र अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघबीच सोमबार त्रिपक्षीय सम्झौता भएको छ ।

महिला फुटबल टोली सम्मानित
मंगलबार, चैत २०, २०८०
काठमाडौं । नेपाल स्पोर्ट्स फेलोसिपले आइतबार राति नेपालको महिला फुटबल टिमलाई सम्मान गरेको छ ।