Aarthikaina
भूपेन्द्रलाई अमेरिकामा दुई पदक
भूपेन्द्रलाई अमेरिकामा दुई पदक काठमाडौं । ट्रेडिसनल चाइनिज मार्सल आटर्स फेडरेसन, अमेरिकाद्वारा आयोजित १५औँ गोल्डेन ड्रागन च्याम्पियनशिपमा नेपालका भूपेन्द्र गुरुङले दुई रजत पदक प्राप्त गरेका छन् ।
जर्मनीमा निराजन र इजिकेललाई पदक
जर्मनीमा निराजन र इजिकेललाई पदक काठमाडौं । आईसीओ वर्ल्ड कम्ब्याट मार्सल आर्ट्स च्याम्पियन्सिपमा नेपाली खेलाडीले २ स्वर्ण र १ कांस्य गरी ३ पदक जितेका छन् ।
Weather Update