ब्राजिललाई पेनाल्टी सुटआउटमा हराउँदै उरुग्वे कोपा अमेरिकाको सेमिफाइनलमा
आइतबार, असार २३, २०८१

जाउलाखेललाई महिला ह्विलचियर बास्केटबलको उपाधि
शुक्रबार, असार २१, २०८१
काठमाडौं । जाउलाखेल ह्विलचियर स्पोर्ट्स क्लबले वडा कप महिला ह्विलचियर बास्केटबलको उपाधि जितेको छ ।

सदभाव प्रतियोगिता खेल्न र प्रशिक्षण गर्न अमेरिका प्रस्थान
शुक्रबार, असार २१, २०८१
काठमाडौं । नेपाल नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्य विशेष प्रशिक्षण तथा दुई प्रतियोगितामा सहभागी हुन संयुक्त राज्य अमेरिका प्रस्थान गर्दैछन् ।

सातौं एसिया कप खुला अन्तर्राष्ट्रिय तेक्वान्दोमा नेपालले पाँच स्वर्णसहित सात पदक जित्यो
बुधबार, असार १२, २०८१

प्रधानमन्त्री कप भलिबलमा पुलिसको लगातार चौथो जित
बुधबार, जेठ २३, २०८१
काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले आठौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा लगातार चौथो जित हात पारेको छ ।

जुडो कार्यसमितिलाई बधाइ
बिहीबार, जेठ ३, २०८१
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले नेपाल जुडो संघका नवनिर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारीलाई बधाइ दिएका छन् ।

सन्दीपको निलम्बन फुकुवा, विश्वकप खेल्ने बाटो खुल्यो
बुधबार, जेठ २, २०८१
काठमाडौँ । बलात्कार मुद्दामा सफाइ पाएसँगै लेग स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले निलम्बन फुकुवा गरेको छ ।

सन्दीपको मुद्दा आज पनि हेर्दाहेर्दैमा, भोलि यही इजलासमा मुद्दाको सुनवाइले निरन्तरता पाउने
मंगलबार, जेठ १, २०८१
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा आज पनि हेर्दाहेर्दैमा परेको छ ।