Aarthikaina
निर्माणाधिन कीर्तिपुर क्रिकेट मैदानको मन्त्री चौधरीले गरे निरीक्षण
Berger Paints Nepal
City Express - Money Transfer
NLG Insurance

काठमाडौं । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले कीर्तिपुर क्रिकेट मैदानको सोमबार निरीक्षण गरेका छन् । कीर्तिपुर क्रिकेट मैदानमा हाल प्यारापिट निर्माण र फ्लडलाइट जडानसम्बन्धी काम भइरहेको छ ।

सोको प्रगति बुझ्न मन्त्री चौधरी कीर्तिपुर गएका हुन् । त्यस अवसरमा मन्त्री चौधरीले निर्धारित समयमै काम सम्पन्न गर्न निर्देशन दिए ।

प्रकाशित मिति: मंगलबार, असार १०, २०८२  ०९:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update