इन्टरपोलबाट रेड नोटिसमार्फत एक युवा रोमानियाबाट पक्राउ
बिहीबार, जेठ १०, २०८१

जापान पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
शुक्रबार, पुस २०, २०८०
काठमाडौं । जापान पठाइदिन्छु भन्दै साढे छ लाख रुपैयाँ ठगी गरेको अभियोगमा झापा कमल गाउँपालिकाका एक व्यक्ति पक्राउ परेका छन् ।

पोर्चुगल पठाइदिन्छु भन्दै करिब १० लाख ठगी गर्ने युवती पक्राउ
शुक्रबार, पुस २०, २०८०
पोर्चुगल पठाइदिन्छु भन्दै करिब १० लाख रुपैयाँ ठगी गर्ने एक युवती पक्राउ परेकी छन् ।

मलेसिया पठाइदिन्छु भन्दै करिब पाँच लाख ठगी गर्ने व्यक्ति पक्राउ
शुक्रबार, पुस २०, २०८०
काठमाडौं । वैदेशिक रोजगारीका लागि मलेसिया पठाई प्रतिष्ठित कम्पनीमा काम लगाई दिन्छु भन्दै करिब पाँच लाख रुपैयाँ ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।