
संकटग्रस्त सहकारीबाट पाठ सिकेर अन्यले आर्थिक गतिविधि सञ्चालन गर्नुपर्नेमा जोड
आइतबार, पुस २२, २०८०
ललितपुर । गुठी संस्थानका कार्यकारी प्रमुख किरण शाक्यले हाल संकटग्रस्त देखिएका सहकारी संस्थाहरूबाट पाठ सिकेर अन्य सहकारी संस्थाले आर्थिक गतिविधि सञ्चालन गर्नुपर्नेमा सुझाव दिएका छन् ।

सिबिफिनको कार्यसमितिको रिक्त पदमा पदाधिकारी मनोनयन
आइतबार, पुस २२, २०८०
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को कार्यसमितिमा रिक्त रहेका पदमा पदाधिकारी मनोनयन भएको छ ।

नेपाल टेलिकम र एनआईटीभी नेपालबीच सम्झौता
आइतबार, पुस २२, २०८०
काठमाडौं । नेपाल टेलिकमको बजार व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन नेपाल टेलिकम र एनआईटीभी नेपाल लिमिटेडबीच सम्झौता भएको छ ।

एयरलायन्सका परिचारक र परिचारिकालाई सेवा सुविधामा विभेद नगर्न सर्वोच्चको आदेश
आइतबार, पुस २२, २०८०
काठमाडौं । सर्वोच्च अदालतले नेपाल वायुसेवा निगममा कार्यरत विमान परिचारक र परिचारिका (क्याबिन क्रु)लाई सेवा सुविधाका आधारमा कुनै पनि विभेद नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

दुई हजार २२ बिन्दुमा खुम्चियो सेयर बजार
आइतबार, पुस २२, २०८०
काठमाडौं । साताको पहिलो कारोबारको दिन आईतबार सेयर बजार परिसूचक ओरालो लागेको छ ।

पोखरालाई सुविधासम्पन्न महानगर बनाउने मेयर आचार्यको दाबी
शनिबार, पुस २१, २०८०
पोखरा । पोखरा महानगरका मेयर धनराज आचार्यले पोखरालाई सुविधा सम्पन्न महानगर बनाउने बताएका छन् ।

बुढीगण्डकी जलविद्युत आयोजना पीपीपी मोडलमा बनाउन चेम्बर अध्यक्ष मल्लको आग्रह
शुक्रबार, पुस २०, २०८०
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले १२ सय मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत आयोजनालाई सार्वजनिक निजी साझेदारीमा तत्काल अगाडी बढाउनुपर्ने बताएका छन् ।

टिभिएस आईक्युबको ग्रीन रेभोलुसन राइड, चार महिनामा गुड्यो एक लाख किलोमिटर
शुक्रबार, पुस २०, २०८०
काठमाडौं । नेपालको लागि टिभिएस मोटरको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्नो नयाँ इलेक्ट्रिक स्कुटर टिभिएस आईक्युबले एक लाख किलोमिटरको यात्रा सम्पन्न भएको जानकारी गराएको छ ।
एनआईसी एशिया बैंकद्वारा कैलालीस्थित एक माध्यमिक विद्यालयमा पुस्तकालय भवन निर्माण
शुक्रबार, पुस २०, २०८०
काठमाडौं । एनआई सी एशिया बैंकले सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लास्थित जोशीपुर गाउँपालिका–१ मा अवस्थित श्री मोहन्याल माध्यमिक विद्यालय वडहरियामा पुस्तकालय भवन निर्माण गरिदिएको छ ।

जापान विमान दुर्घटना: विमानमा आगो लागेको पत्तै पाएनन पाइलटले
शुक्रबार, पुस २०, २०८०
टोकियोको हानेदा विमानस्थलमा कोस्ट गार्डको विमानसँग ठोक्किएका जापान एयरलाइन्सका पाइलटलाई सुरुमा आफ्नो विमानमा आगो लागेको थाहा नपाएको खुलेको छ ।