आयरल्यान्ड वल्भ्सलाई एक खेल अगावै टि-२० सिरिज
शनिबार, चैत १७, २०८०
कर्पोरेट सुपर सिक्सेस वैशाखको अन्तिम सातादेखि हुने
शनिबार, चैत १७, २०८०
काठमाडौं । एसएस इभेन्ट्स प्रा.लि र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
-1711725146.jpg)
लोकेश बमको शतकका बाबजुद नेपाल ‘ए’ आयरल्यान्ड ‘ए’सँग पराजित
शुक्रबार, चैत १६, २०८०
काठमाडौं । ओपनर लोकेश बमको आक्रामक शतकका बाबजुद नेपाल ‘ए’ ले टी-२० सिरिजको पहिलो खेलमा आयरल्यान्ड वल्भ्स ‘ए’सँग २१ रनले पराजित भएको छ ।
एसइई आजदेखि सुरु: दुई हजार ६४ केन्द्रमा परीक्षा, पाँच लाख परीक्षार्थी सहभागी हुने
बिहीबार, चैत १५, २०८०
काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) बिहीबारदेखि सुरु हुँदै छ ।

वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ: पुरन र मन्सुबको विजयी सुरुआत
बुधबार, चैत १४, २०८०
काठमाडौं । नेपाल एपीएफ क्लबका पुरन राई र लुम्बिनी प्रदेशका मन्सुब बस्नेतले छैटौं वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा मंगलबार विजयी सुरुआत गरेका छन् ।

बजेट थप नहुँदा कर्णालीमा योजना कार्यान्वनमा समस्या
मंगलबार, चैत १३, २०८०
काँक्रेविहार (सुर्खेत), १३ चैत : कर्णालीमा प्रदेशसभाबाट पारित भई कार्यान्वनमा जानुपर्ने पाँच सय ७४ वटा योजना कार्यान्वनमा समस्या देखिएको छ ।

नेपाल टी-२० मा स्पट फिक्सिङ अभियोग लागेका खेलाडीले पाए सफाइ
मंगलबार, चैत १३, २०८०
काठमाडौं । नेपाल टी-२० लिगमा स्पट म्याच फिक्सिङमा राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर आदिल अन्सारी र पूर्व खेलाडी महबुब आलमसहित पाँच जनाले सफाइ पाएका छन् ।