श्याम ज्यापुको पौभा: कला पाटन संग्रहालयमा प्रदर्शन
शनिबार, वैशाख २२, २०८१

क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्दै, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
बुधबार, वैशाख १९, २०८१

राष्ट्रियव्यापी खुल्ला व्यायाम सम्पन्न
मंगलबार, वैशाख १८, २०८१
काठमाडौँ । बजाजको मोटर बाइक ब्रान्ड पल्सर र गोकर्णेश्वर न.पा.संगको साझेदारीमा नेपाली युथ फिटनेस एण्ड केलिसथेनिक्सको काठमाडौं बौद्ध स्थित बाग्मती नगर पार्कमा आयोजनामा ऐतिहासिक छैठौं राष्ट्रियव्यापी खुल्ला व्यायाम प्रतियोगिता सम्पन्न भएको छ ।

नेपाललाई थ्री बाइ थ्री बास्केटबलको उपाधि
मंगलबार, वैशाख १८, २०८१
काठमाडौँ । नेपालले बोर्डर सिङफु भिलेज स्पोर्ट्स कार्निभलअन्तर्गत पुरुष थ्री बाइ थ्री बास्केटबलको उपाधि जितेको छ ।

लुम्बिनीलाई वीर गणेशमान सिंह टि–२० क्रिकेट उपाधि
मंगलबार, वैशाख १८, २०८१
काठमाडौं । पहिलो वीर गणेशमान सिंह राष्ट्रिय टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी प्रदेशले जितेको छ ।